
नबिल बैंकले सामाजिक उद्यमशीलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ । बैंकले आज त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रम गरी त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग कार्यक्रमको सम्झौता गरेर सरुवात गरेको छ । उसले सुरु गरेको सामाज...}
पुरा पढ्नुहोस्नेपाली सेनाले मध्य कमाण्ड अन्तरगत बुटवलमा सैनिक अस्पताल र सैनिक बिद्यालय बनाउने भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले आइतबार दुबै संरचनाको शिलन्यास गरेका छन् । सेनाले सबै प्रदेशहरुमा सैनिक अस्पताल र सैनिक महाविद्यालयको सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप यी बिद्यालय र अस्पताल निर्माण हु...}
पुरा पढ्नुहोस्नेपाली सेनाले द्वन्दग्रस्त कंगोमा पहिलो पटक प्रमुख सेनानीको नेतृत्वमा क्विक रियाक्सन फोर्सको एउटा कम्पनी पठाएको छ । कंगोको युनाइटेड मिशन इन द डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा प्रमुख सेनानी निखिल कुँवरको नेतृत्वमा ३५ जनाको टोली बिहीबार कंगो गएको हो । उनीहरु टिकाको अघिल्ल...}
पुरा पढ्नुहोस्कोरोनाभाइरसबाट संक्रमित सांसदले पनि गण्डकी प्रदेश सभाको अविश्वास प्रस्तावमा मतदान गर्न पाउने भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि गण्डकी प्रदेश सभामा छलफल भइरहँदा मंगलबार नेकपा (एमाले)ले सांसदहरुले पीसीआर परीक्षणको माग गर्दै संसद्...}
पुरा पढ्नुहोस्गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका परिवार तथा आफन्तले ह...}
पुरा पढ्नुहोस्मंगलबार दिउँसोदेखि हराइरहेका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जना भारतमा भेटिएका छन् । उनीहरुलाई भारतको सीतामढी रेलवे स्टेशनबाट इन्डियन रेल्वे फोर्सले उद्धार गरेको हो । महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बालिकाहरु भेटिएको र उद्धारका लागि प्रहरी टोली...}
पुरा पढ्नुहोस्देशका ७७ जिल्लाहरुका प्रहरी इकाइलाई हराएका व्यक्तिको खोजीसूचीका लागि परिपत्र गरेर सकारात्मक नतिजा नआएपछि यतिबेला महानगरीय प्रहरीका अधिकारी एउटा घटनाको गुत्थी सुल्झाउन आफ्नो अनुसन्धान बौद्ध धार्मिक गुम्बा, धर्म गुरु र तान्त्रिकहरुमा केन्द्रित भइरहेको छ । काठमाडौंको बौद्धमा ११ दिनअघ...}
पुरा पढ्नुहोस्लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिमावापतको करोडौँ रकम शोधभर्ना गरेको छैन । शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक संकटमा छ । एक महिनाभित्र बिमावापतको रकम शोधभर्ना नदिए प्रतिष्ठानले दिँदै आएको बिमा सुविधा बन्द गर्...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मन्दीप चौहान चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । उनी जिल्ला तथा प्रदेशकै उत्कृष्ट प्रहरी बन्न सफल भएका हुन् । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी कर्तव्य निर्वाह तथा अपराध अनुसन्धान...}
पुरा पढ्नुहोस्इजरायलले एक हजार जना नेपाली श्रमिकलाई केयरगिभरका रुपमा लैजाने भएको छ । वैदेशिक रोजगार विभागले मंगलबार एक सुचना जारी गर्दै इच्छुकलाई आवेदन दिन अनुरोध गरेको छ । गतवर्ष नै इजरायल र नेपालबीच श्रम सम्झौता भएको थियो । विभागले जारी गरेको सुचनामा २१ दिनभित्र विभागको वे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit