
पर्सा प्रहरीले स्रोत नखुलेको १८ लाख रुपैयाँ सहित वीरगन्जबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज–१० बस्ने २८ वर्षीय चन्दन कुमार साह र ४४ वर्षीय ओम प्रकाश गुप्ता छन् । वीरगन्ज–८ घण्टाघर स्थित सडकखण्डबाट आइतबार दिउँसो ३ बजे उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले संखुवासभाको मादी नगरपालिका–६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका छन्। उनले गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते...}
पुरा पढ्नुहोस्अवैध अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) सञ्चालन गर्ने भारतीय नागरिकसहित दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पञ्जाब राज्यको जलान्धर जिल्ला सन्तोकपुरा–१ का ३१ वर्षीय राना शाह र रौतहटका ३३ वर्षीय स्यामुल खान भन्ने मोस...}
पुरा पढ्नुहोस्सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भय रहित रूपमा सम्पन्न गर्न ‘‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।&nb...}
पुरा पढ्नुहोस्सरकारले सशस्त्र प्रहरी बलका दुई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको सरुवा गरेको हो । प्रशासन तथा मानवस्रोत विभागमा रहेका एआईजी पुष्पराम केसीको कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ । यस्तै, कार्य तथा सीमा...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डलाई आफैँले पूँजी निर्माण गरी ठूलो परियोजना अघि बढाउन निर्देशन दिएका छन् । बोर्डअन्तर्गतको अनुगमन तथा सहजीकरण समितिको सातौँ बैठकमा सहभागी हुँदै मन्त्री शर्माले लगानी बोर्ड पूँजी निर्माणमा अघि बढे मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए । &nbs...}
पुरा पढ्नुहोस्मंगलबार दिउँसो देखि हराइरहेका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जनाबारे अझै केही पत्ता लागेको छैन् । घाँस काट्न गएका उनीहरु मंगलबार साँझसम्म पनि नफर्किएपछि उनीहरुको खोज तलास सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालयले इन्सपेक्टरको टोली खोजविनम...}
पुरा पढ्नुहोस्नेपालले हिमालय एयरलाइन्सको चार्टर्ड फ्लाइटबाट सहायता सामग्री पठाउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अफगान नागरिकहरुलाई खाद्यान्न, लत्ताकपडा र औषधि सहयोग गर्न लागिएको हो । आइतबार परराष्ट्रको टोली काबुल प्रस्थान गर्ने भएको छ । सहयोग लिएर परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सा...}
पुरा पढ्नुहोस्म्यान्मारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । शुक्रबार नागरिक अगुवाहरुले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यान्मारको दुतावास अगाडि प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा नागरिक अगुवाहरु खगेन्द्र...}
पुरा पढ्नुहोस्जिल्ला अदालत ललितपुरले ठगी आरोपमा पक्राउ परेका गुडविल बचत तथा ऋण सहकारी संस्थाका तीन जना पूर्वसञ्चालकलाई धरौटीमा रिहा गरेको छ । पूर्वसञ्चालकहरु रविन महर्जनलाई २० लाख, राजु महर्जनलाई १५ लाख र शैलेश खड्कीलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश अदालतले दिएको हो । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit