
नक्कली पिसिआर रिपोर्ट लिएर दुबई जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जना रहेका छन् । ...}
पुरा पढ्नुहोस्झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकै साथ तीन जनाको मृत्यु भएको छ । प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको इलाका प्रहरी क...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताएका हुन् । ...}
पुरा पढ्नुहोस्सरकारले प्रहरी नियमावली २०७१ र सशस्त्र प्रहरी नियमावली २०७२ मा संशोधनको तयारी गरेको छ । संशोधन प्रस्तावमा बिदा, सरुवा, बढुवादेखि संगठन प्रमुखहरुको अधिकार कटौतीसम्मका विषय समावेश छन् । गृह मन्त्रालय स्रोतका अनुसार यो प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । त्यहाँबाट सहमति भएमा स्वीकृत...}
पुरा पढ्नुहोस्विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । दोलखा भीमेश्वर–७ घर भई गोरखाको आरुबारीमा पढाउने शिक्षकलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले पर्दाफासलाई जानकारी दिएको छ । परिसरका अनुसार पक्राउ पर्नेमा २८ वर्षीय श...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको पाँचौं सूची सार्वजनिक गरेको छ । साेमबार सार्वजनिक भएकाे पाँचाै सूचीमा ३००७ जना बढुवा सिफारिस भएका छन् । योसँगै १२४०९ जना...}
पुरा पढ्नुहोस्तमु ल्होसार पर्वको अवसरमा सरकारले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्ति अनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनैतिक...}
पुरा पढ्नुहोस्नेपालले सहज एवं कम लागतमा विश्व बजारसम्म पहुँच विस्तार गर्नु भूपरिवेष्टित राष्ट्रका उच्च प्राथमिकता भएको वास्तविकता औंल्याउँदै अन्तरक्षेत्रीय व्यापारको बढोत्तरी, भौतिक सम्पर्क सञ्जाल र पारवहन सुधार तथा लगानी–व्यापार प्रवाहमा जोड दिएको छ । &lsq...}
पुरा पढ्नुहोस्‘वर्षौंदेखि लिभिङ टुगेदर बसेको हुन्छ, चार पाँच महिना फोन उठेन भने एक वर्षअघिको शारीरिक सम्पर्कलाई बलात्कार जनाउँदै उजुरी लिएर आउँछन्, व्यावहारिकता हेर्दा बलात्कार जस्तो देखिँदैन तर कानूनले त्यसो भन्दैन,’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख लोकेन्द्र श्रेष्ठ प्रस्तुति दिँदै थिए । उनल...}
पुरा पढ्नुहोस्पर्सा र बारामा सेवा पु¥याउने उद्देश्यले वीरगञ्ज महानगरपालिका—५ कुम्हाल टोलमा स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दुई जना कर्मचारीको भरमा सञ्चालनमा छन् । खाद्य सामग्रीसम्बन्धी दुई जिल्लामा बजार अनुगमन, निरीक्षण, नमूना संकलन, परीक्षण,...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit