
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कुलमानविरुद्ध परेको रिट निवेदनमा आज सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । ...}
पुरा पढ्नुहोस्भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको निधनपछि अब अर्को सीडीएस को होला भन्नेबारे भारतमा चर्चा सु्रु भएको छ । भारतका पहिलो सीडीएस रावतको कार्यकाल मार्च २०२३ सम्म थियो । बुधबार साँझ रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु पुष्टि भएपछि सुरक्षा मामिलाको मन्त्रिमण्डलीय समित...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित बेलायती राजदूतावासले महिलाको नेतृत्व विकास सम्बन्धी कार्यक्रमका लागि ८ जना चयन गरेको छ । दूतावासको समूह र महिला नेतृत्वको एजेन्सीबाट सञ्चालन हुने कार्यक्रमका लागि आठ नेपाली युवा महिला छनोट गरिएको हो । छनोट हुनेमा पिन्की श्रीस राना, पुनम शुक्ला, टासी ल्हाजोम, स्मारिका...}
पुरा पढ्नुहोस्नेपाली सेनाको दुईदिने ‘सैनिक आचार संहिता कार्यक्रम–२०७९’ सुरु भएको छ । पदमा रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यावहारिक आचरण बारेमा सुसूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने एवं नेपाली सेनाका सबैलाई सैनिक आचार संहिता संग्रह–...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको बताएका छन् । आइतबार पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधान बमोजिम मनोनयन गरेका पदाधिकारीहरुलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष लिङ्देनले पार...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित भन्सार जाँचपास परीक्षण कार्यालय तिनकुनेका एक नायब सुब्बाले १ करोड ८७ लाखभन्दा धेरै गैरकानुनी सम्पत्ति आर्जन गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार निलम्बित नायब सुब्बा देवी बहादुर थापाले १ करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँबराबरको अवैध सम्पत्ति आर्जन गरेको...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको संवैधानिक इजलासले प्राकृतिक स्रोत दहन गरी ढुङ्गा–गिट्टी निकासी गर्ने कार्य रोक लगाउन सरकारका नाममा परमादेश गरेको छ । कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको स...}
पुरा पढ्नुहोस्आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने सुरक्षा निकायले प्रतिबद्धता गरेका छन् । बिहीवार सिंहदरवारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा नि...}
पुरा पढ्नुहोस्नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको मृत्यु आत्महत्या नभई शारीरिक दुर्वलताका कारण भएको परिवारले दाबी गरेको छ । चतुर्वेदीले आत्महत्या गरेको भनी आएको समाचारको खण्डन गर्दै उानको परिवारले शुक्रबार पत्रकार सम्मेलन गरी निर्माणाधीन होटलको सात तले भवनको...}
पुरा पढ्नुहोस्काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले संसद् विघटनको सिफारिस लोकतन्त्रको मर्मविपरीत भएकाले सबैले प्रतिवाद गर्नुुपर्ने बताएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्ले संसद् विघटन गर्न सिफारिस गर्ने भएपछि नेता भट्टराईले संविधानसभाबाट सुधारिएको प्रणाली ल्याएकोमा त...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit