
प्रहरीले खल्ती एप्सको नक्कली कर्मचारी बनी अनलाइन ठगी गर्ने २ व्यक्तिहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा छिपहरमाई गाउँपालिका २ बस्ने १८ वर्षीय निरञ्जनकुमार गुप्ता र सोही स्थानमा बस्ने १८ वर्षीय करण यादव रहेका छन् । उनीहरुले विभिन्न व्यक्तिबाट ओटी...}
पुरा पढ्नुहोस्बुढानीलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट प्रहरीले ४४ लिटर रक्तचन्दनको तेलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की लेखनाथ महानगर १० का हाल बुढानीलकण्ठ बस्ने ४० वर्षीय गंगाबहादुर पुन र रामेछाप उमाकुण्ड गाउँपालिका–४ का हाल बालाजु बस्ने २७ वर्...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै शर्मालाई नियुक्त गरेको जानकारी दिएको हो । सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले सोमबार दुबईबाट आएका धादिङका सन्दीप तामाङलाई अवैध सुनसहित पक्राउ गरेको छ । तामाङको साथबाट ८६१ ग्राम सुन बरामद गरिएको विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत ठाकुर गौतमले जानकारी दिए । तामाङले फ्यानको क्वाइल तथ...}
पुरा पढ्नुहोस्आज सम्पन्न राष्ट्रियसभा निर्वाचनको मत परिणाम मधेस प्रदेशबाहेक सबैको सार्वजनिक भएको छ । आज भएको राष्ट्रिय सभा निर्वाचनमा वाग्ममतीबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना विजयी भएका छन् । वाग्मती प्रदेश अन्तर्गत राष्ट्रिय सभाको दुबै...}
पुरा पढ्नुहोस्आइतबार बिहान ६ बजे जडीबुटीबाट पेप्सीखोला जाने बाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालक र पैदलयात्रु दुवै जनाको मृत्यु भएको छ । सिंन्धुली घर भई मूलपानी बस्ने २८ वर्षीय रामकुमार श्रेष्ठले चलाएको मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिएको हो । चालक श्रेष्ठसहित सिन्धुपाल्चोक घर भई भक्तपुरको ल...}
पुरा पढ्नुहोस्धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च वृद्धि हुनुको कारण स्थानीय तहको निर्वाचनको मिति तय गर्नेलगायतका विषयमा प्रमुख राजनीतिक दलबीचको सहमतिलाई लिइएको छ । सत्तारुढ गठबन्धनको शनिबार...}
पुरा पढ्नुहोस्बैतडीको सुर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्बर अवस्थीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीको अनुसन्धानबाट डम्बरको हत्यामा हरिश मात्रै संलग्न नभएको भन्दै सुर्नया गाउँपालिका–६ बस्ने २८ वर्षीय नवराज अवस्थीलाई सोमबार न...}
पुरा पढ्नुहोस्धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ ब...}
पुरा पढ्नुहोस्जिल्ला तथा उच्च अदालतका न्यायाधीश नियुुक्तिका लागि निर्देशिकाको मस्यौदा तयार भएको छ । निर्देशिकाको मस्यौदा तयार गर्न गठित समितिले मस्यौदा तयार गरी सरोकारवालालाई पठाएको हो । अब न्यायपरिषद् सचिवालयले उच्च र जिल्ला अदालतहरूमा रिक्त न्यायाधीशको पदसंख्या यकिन गरी संविधानबमोजिम योग्यता...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit