
सर्वोच्च अदालतले राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी माथिको कारबाहीलाई यथास्थितिमा राख्नु भन्ने आदेशलाई निरन्तरता दिएको छ । शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । यससँगै अधिकारीले अब नियमितरुपमा...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको प्रवक्तामा विमल पौडेल नियुक्त भएका छन् । यसअघि सर्वोच्चको प्रवक्ताको जिम्मेवारीमा बाबुराम दाहाल थिए । }
पुरा पढ्नुहोस्अधिवक्ता ईश्वरी भट्टराईले प्रधानमन्त्री नियुक्त गर्न चाहिने आधारको मूल्याङ्कन गर्ने अधिकार राष्ट्रपतिलाई भएको तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले विभिन्न संवैधानिक आयोगमा केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकारले गरेका ५२ पदाधिकारी नियुक्ति बदर गर्न माग गरिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै तत्कालिन संवैधानिक परिषदको बैठकको सिफारिसबाट नियुक्त संवैधानिक पदाधिकारीको पद कायम रहने भएको छ । उनीहरुलाई दलहरुबीच...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीको शपथविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको छ । गैरसंवैधानिक रुपमा शपथ लिएको भन्दै पुनः शपथ ग्रहणको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो । प्रधानमन्त्री ओलीले ३१ वैशाखमा...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । मंगलबार उनको संसदीय सुनुवाइ भएको हो । उनीविरुद्ध एउटा पनि उजुरी परेको थिएन । सुनुवाइको क्रममा कांग्रेस प्रमुख सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका सांसद देव गुरुङ, समिति सभापति लक्ष्मणलाल कर्णले...}
पुरा पढ्नुहोस्पाटन उच्च अदालत, हेटौंडा इजलास चितवन जिल्ला अदालतको फैसला सदरगर्दै अनशनरत गंगामाया अधिकारीका छोरा कृष्णप्रसादको हत्याका अभियुक्तहरूलाई सफाइ दिएको छ। न्यायाधीशहरू चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले १२ जना अभियुक्तलाई सफाइ दिने चितवन जिल्ला अदालतको फैसला सदर गर्ने निर्णय गरेको पाटन उच्च अद...}
पुरा पढ्नुहोस्महिला सांसदहरुले नाबालिकाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन । प्रतिनिधि सभाका नेकपा (एमाले) की सांसद विन्दा पाण्डे, नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल, नेकपा (माओवादी केन्द्र) की सांसद अमृता थापामगर...}
पुरा पढ्नुहोस्उच्च अदालतले नायक पल शाहको बलात्कारसम्बन्धी मुद्दामा दुवै जिल्ला अदालतले दिएको आदेश सदर गरेको छ । बिहीबार मुद्दाको थुनछेकमा उच्च अदालतले जिल्लाकै आदेश सदर गरेको हो । यसअघि जिल्ला अदालत तनहुँ र नवलपुरले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने फैसला सुनाएका थिए । बिहीबार उच्च अदा...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यन्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उच्च अदालत सुर्खेतका न्यायाधीश शेषराज शिवाकोटीबाट नवनियुक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठले आज पद तथा गोपनियताको शपथ गरेका हुन् । उनी प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit