
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ५ बाँसबारी बस्ने ५३ वर्षीय रामदेव चौधरी रहेका छन् । उनलाई प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिएको थियो । चौधरीले ती बालिकालाई ल...}
पुरा पढ्नुहोस्कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेस प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ । यही माघको दोस्रो सातासम्म दैनिक २०० को हाराहारीमा सङ्क्रमित थपिँदै गएकामा विगत केही दिनदेखि त्यो सङ्ख्या ५० को हाराहारीमा झरेको मधेस प्रदेश स्वास्थ्य निर्दे...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी महानिरीक्षक नियुक्तीमा सरकारको निर्णय बिरुद्ध सर्वोच्च अदालत पुगेका एआईजी विश्वराज पोखरेलको मुद्दा बिचाराधीन छ । उनको मुद्दा समयमै नसकिए उनले एआईजीको ५६ वर्षे उमेर हदका कारण २० साउनमा अनिवार्य अवकाश पाउनेछन् । तर, पछिल्लो अवस्थाले एआईजी पोखरेल अनिवार्य अवकाश...}
पुरा पढ्नुहोस्पछिल्लो १९ घन्टा देखि दाङस्थित राप्ति नदी बीचको टापुमा फसेका ४ जना ब्यक्तिको सशस्त्र प्रहरी बलले बुधबार बिहान उद्दार गरेको छ । लमही नगरपालिका–७ हसनापुर र राजपुर गाउंपालिका–२ बेला स्थित राप्ति नदीको बिच टापुमा मंगलबार दिउंसो २ बजे बाट फसेका स्थानीयहरुको उद्दार गरि...}
पुरा पढ्नुहोस्दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ४४ वर्षीय चन्द्रबहादुर डाँगी २०५५ सालमा जाजरकोटको रक्दा इलाका प्रहरी कार्यालयमा प्रहरी सहायक निरीक्षकका रुपमा कार्यरत थिए । तत्कालीन माओवादीले रक्दामा थापेको एम्बुसमा परी उनी घाइते भए । लामो समयको उपचारपछि बाँचेको बताउने डाँगी तत्कालीन सर...}
पुरा पढ्नुहोस्प्रहरीको कमजोर अनुसन्धानका कारण अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरका आरोपितले सफाइ पाएपछि प्रहरीले यस विषयमा छानबिन गर्ने भएको छ । अपहरणको आरोप लागेका व्यक्ति अदालतबाट सफाइ पाएर भारत पुगिसकेपछि बल्ल प्रहरीले छानबिन समिति गठन गरेको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले अनुसन्धा...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिड्ने नक्कली सहायक सेनानी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुस्ताङ थासाङ गाउँपालिका वडा नम्बर ४ तेन्जिङ तो गुरुङ भनि चिनिने विपिन लगुन बि.क रहेका छन् । १८ वर्षे वि.कलाई पोखरा महानगरपालिका वडा नम्बर १४ स्थित निर्माणाधीन पोखर...}
पुरा पढ्नुहोस्वैदेशिक रोजगारमा जाँदा भिजिट भिसामा नजान सरोकारवालाहरूले आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भिजिट भिसाः समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरूले सो आग्रह गरेका हुन् । पछिल्लो स...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापतिमा भएको पराजयलाई आफूले स्वभाविक रुपमा लिएको बताएका छन् । पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा पराजित भएपछि बुधबार काठमाण्डौमा आयोजित आफ्ना विचार समूहका नेता, कार्यकर्ताहरुको भेलामा बोल्दै उनले सभापति देउवा स्वस्थ प्रतिस...}
पुरा पढ्नुहोस्केही महिनाअघि श्रीमानसँग विवाद भएपछि उनी अलग्गै बस्न थालेकी थिइन् । त्यसक्रममा उनी पहिले नै चिनजान भएका कुमार लामा भन्ने व्यक्तिसँग नजिकिइन् । भक्तपुर नागपोखरी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ नवलडाँडा स्थायी घर भएकी २८ वर्षीया जेनिशा नगरकोटी र लामा एउटै घरमा ड...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit