Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश १ को प्रदेशसभाको बुधबार सुरु भएको हिउँदे तथा सातौं अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारीले बैठक आह्वानका लागि पठाएको पत्र सुनाएलगत्तै बैठक स्थगित भएको हो ।    नेकपाका दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बना...}

पुरा पढ्नुहोस्

अर्थमन्त्री शर्माका निर्णयहरुको आलोचना कि राजनीतिक प्रतिशोधको नियोजित आक्रमण ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

करिब साढे ५ वर्षअघि ऊर्जामन्त्रीको रुपमा कार्यभार सम्हाल्दै गर्दा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई मुलुकमा जारी लोडसेडिङ अन्त्य गर्ने ठूलो चुनौती थियो । जनता दिनको १८ घण्टासम्म लोडसेडिङ बेहोर्न बाध्य थिए । लोडसेडिङ अन्त्य हुन सक्ला भन्ने कसैले कल्पनासम्म गरेका थिएनन् ।   ...}

पुरा पढ्नुहोस्

परराष्ट्रमन्त्रीको भारत भ्रमणमा के छ नेपालको एजेन्डा ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल र भारतबीच यही माघ १ र २ गते परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग बैठक हुने भएको छ, जसमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको टोलीले भाग लिँदै छ ।      नेपालको प्रस्तावअनुसार भारत उक्त मितिमा बैठक बस्न सहमत भएको हो । यसअघि मंसिर र पुसमा बैठकका...}

पुरा पढ्नुहोस्

यी हुन् प्रहरी नियमावलीमा भएका चार महत्वपूर्ण संशोधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ‘प्रहरी नियमावली २०७१’ संशोधन गरेको छ, जसमा चार वटा महत्वपूर्ण संशोधन भएको छ ।    यो संशोधनले नेपाल प्रहरीका तल्लो दर्जामा निकै नै प्रभाव पार्ने देखिएको छ । सरकारले प्रहरीमा नयाँ पद सृजनादेखि प्रहरी बढुवामा तक्माको अंक कटौती जस्ता महत...}

पुरा पढ्नुहोस्

यो सरकार रहिरहे देश बर्बादीतर्फ जान्छः ओली 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताएका छन् ।    बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्दै वर्तमान सरकार रहिरहेम...}

पुरा पढ्नुहोस्

एमालेको दबाबका कारण निर्वाचन समयमै हुन लागेको हो : भानुभक्त ढकाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताएका छन् ।   प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एउटा ध्रुवको नेतृत्व एमाले र अर्काे ध्रुवको नेतृत्व कांग्रेसले गरिरहेको बताए । उनले अबको निर्वाचनले दुई ध्रु...}

पुरा पढ्नुहोस्

'फास्ट ट्रयाक' का लागि रकम जुटाउन संसदीय समितिमा  छलफल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली सेनाले बनाइरहेको काठमाडौं–तराई/मधेश द्रुतमार्गलाई निर्धारित समयमा सम्पन्न गराउनका लागि आवश्यक पर्ने थप रकम व्यवस्थापनका लागि संसदीय समितिले सरोकारवाला मन्त्रालयहरुसँग छलफल गर्ने भएको छ ।      काठमाडौं–तराई/मधेश द्रुतमार्गको अवलोकन भ्रमण समेत गरेको राष्ट्रिय...}

पुरा पढ्नुहोस्

कहाँ गए एसएसपीले रोपेका १५ सय वटा गुर्जो ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत वर्ष मुलुकभर कोरोना महामारीको आतंकले लकडाउन हुँदै गर्दा महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको तीनकुनेस्थित खाली स्थानमा गुर्जो लगायत बिरुवा रोपेको थियो ।    त्यतिबेला ट्राफिक महाशाखाका प्रमुख थिए, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल । उनैको नेतृत्वमा तीनकुनेमा १५०० वटा गु...}

पुरा पढ्नुहोस्

एमालेको नयाँ कार्यालयमा ‘परी’ले गर्छिन् स्वागत

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेको नयाँ पार्टी मुख्यालयमा ‘परी’ नामको रोबोटले कार्यालयमा आउनेहरुलाई गेटमा स्वागत गर्ने भएको छ । नेपालमै बनेको उक्त रोबोटले मानिसहरुले सोधेका केही प्रश्नको जवाफ समेत दिन सक्ने जनाइएको छ ।     उक्त भवनको आज प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली...}

पुरा पढ्नुहोस्

प्रदेशसभाको ‘विशेष कारण’ले मुख्यमन्त्री पौडेललाई राहत !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव टेबुल भएको छ । तर, प्रस्तावको प्रक्रियामाथि छलफल हुन सकेको छैन ।   १० पुसमा दर्ता भएको अविश्वासको प्रस्ताव ९ माघमा टेबुल गरिएको थियो । तर, सभामुखले छलफल नै नगराई अधिवेशन स्थगित गरिदिए । त्यसपछि दलहरुबीचको सहमतिले आ...}

पुरा पढ्नुहोस्