Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सम्बन्धित समाचार

एमसीसीलाई टुंग्याउन संसदमा टेबल गराउनुपर्छ : मन्त्री बडू

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले एमसीसी सम्झौता शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा टेबल हुने बताएका छन् ।     मन्त्री बडुले दलहरुबीचको सहमतिमै सो सम्झौता अघि बढाउन आवश्यक्ता महसुस गरेरै सरकारले आज र भोलिको समय दिएको पनि स्पष्ट पारेका छन् । बुधबार संसद...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको उपाधि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका प्रधासेनापति प्रभुराम शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको छ । आज भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा भारतका राष्ट्रपति डा. रामनाथ कोविन्दले उक्त उपाधि प्रदान गरेका हुन् ।    प्रधानसेनापति शर्मा मंगलबारदेखि चार दिने भ्रमणमा छन् । नेपाल र भारतब...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री ओली, कोको बन्लान् नयाँ मन्त्री ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । सरकारले संसद विघटन गरेपछि ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएपछि खाली रहेका मन्त्रालयमा नयाँ मन्त्रीहरु नियुक्त गर्न लागिएको हो ।   नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै नै हुने जानका...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका आठ डीआइजी र एक एसएसपीको काज सरुवा (सूची सहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका आठजना  नायब महानिरीक्षक (डीआइजी) र एकजना वरिष्ठ उपरीक्षकको  काज सरुवा गरेको छ ।  गृहमन्त्री रामबहादुर थापाले  बिहीबार मन्त्रिस्तरीय निर्णयर्दै उनीहरुको काज सरुवा गरेका हुन् ।  सशस्त्र प्रहरीको उपत्यका हेर्ने पशुपति बाहिनीको...}

पुरा पढ्नुहोस्

दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन नेपालको आग्रह

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका नेता माधवकुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । नेता नेपालले आज मदन–आश्रितको २८औं स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।   उनले रहस्यमय दासढुंगा जीप दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन...}

पुरा पढ्नुहोस्

मुलुकलाईं चुनावमा लैजाने राष्ट्रपति र प्रधानमन्त्रीको खेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मुलुकलाईं चुनावमा लैजाने खेलअनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले  सरकारले विश्वासको मत लिन सक्ने  राजनीतिक आधार नभएको भन्दै नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन् ।   प्रधानमन्त्रीका आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि राष्ट्...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा आइसोलेशनमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बसेका छन् ।      प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेशनमा बसेका हुन् । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुने बताएको छ ।     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प...}

पुरा पढ्नुहोस्

अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निकाल्न रोक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बीमा समितिले अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न रोक लगाउने भएको छ ।   नेपाल धितोपत्र बोर्डले अजोडको  गत चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै छानबिन समिति गठन गरे लगत्तै बीमा समितिले  उक्त निर्णय गरेको हो ।   अजोड इन्स्योरेन्सको गत सोमबार बसे...}

पुरा पढ्नुहोस्

रेडियोहरु पार्टी र नेताहरुको चुनावी प्रचार प्रसारको माध्यम बनेः सञ्चारमन्त्री 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोहरु यसको मर्म अनुरुप नचलेको भन्दै नियमन आवश्यक रहेको बताएका छन् ।सोमबार सामुदायिक रेडियो प्रसारक संघ, नेपालको २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सामुदायिक रेडियोहरु सामाजिक रुपान्तरणको नभइ राजनीतिक पार...}

पुरा पढ्नुहोस्

२४ देखि २७ सचिव पद खारेज गर्न सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निजामती सेवाका सचिव (विशिष्ट श्रेणी) को व्यवस्थापनका लागि सरकारले गठन गरेको कार्यदलले २४ देखि २७ सचिव पद खारेज गर्न सिफारिस गरेको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन तथा नतिजा व्यवस्थापन महाशाखा प्रमुख (सचिव) लक्ष्मण अर्यालको संयोजकत्वमा गत १० माघमा गठित कार्यदलले स...}

पुरा पढ्नुहोस्