
उच्च अदालत जनकपुरले जनकपुर बम काण्डका मुख्य योजनाकार भनिएका पूर्वराज्यमन्त्री सञ्जयकुमार शाह ‘टक्ला’को कैद घटाएको छ । जिल्ला अदालतले उनलाई जाने मार्ने उद्योगमा १२ कैद सजाय तोकेको थियो । उच्च अदालतले त्यसलाई ७ वर्ष मात्र कायम गरेको छ । आइतबार न्यायाधीशद्वय रमेश ढकाल र ध...}
पुरा पढ्नुहोस्भक्तपुरमा एकजना ब्यक्तिले आफ्नै श्रीमतीलाई निर्घात कुटपिटपछि ‘तेजाब’ प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो । रसायन प्रहार गरेको अभियोेगका उनका...}
पुरा पढ्नुहोस्प्रहरीले ऋणीहरुसँग मिलमतो गरि बैंकलाई करिब साढे सात करोड रुपैयाँ नोक्सानी पुगाएको आरोपमा महालक्ष्मी विकास बैंकका तीनजना शाखा प्रवन्धक सहित तीन ऋणीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले दरवारमार्ग स्थित अन्नपूर्ण आर्केटमा केन्द्रीय कार्यालय रहेको महालक्ष्मी...}
पुरा पढ्नुहोस्नेपालको सुरक्षा संयन्त्र ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा खटिएको छ । सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेकी तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ भने निर्वाचन गतिवि...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आसन्न स्थानीय निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन मानसिक र शारीरिक रुपमा तयार रहन मातहत कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ज्ञ गण हे.क्वा., श्रीअन्तु इलामको नवनिर्मित भवनको बुधबार उद्घाटन ग...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको जिम्मेवारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमेश बिष्टलाई दिइएको छ । डीएसपी बिष्ट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । तत्कालिन डीएसपी दीपक खड्कालाई कारबाही स्वरुप महानगरीय प्रहरी परिसरमा तानिएपछि सोह्रखुट्टे वृत ख...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । गृह मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले सोमबार सूचना जारी गरेर जनाएको छ । प्रहरी मुख्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको शान्ति सुरक्षा महाशाखाबाट महानगर...}
पुरा पढ्नुहोस्दैलेखको नारायण नगरपालिका–१ स्थित मुख्य निर्वाचन कार्यालयमा मतगणना भइरहेको अवस्थामा झडप हुँदा राजनीतिक दलका कार्यकर्ता र सुरक्षाकर्मी घाइते भएका छन् । कार्यालय परिसरमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका कार्यकर्ताहरु बीच विवाद भई झडप भएको हो । झडपमा परी एम...}
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरीका तीनजना डीआईजी वषन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले उनीहरुलाई एआईजी बढुवा गरेको हो । बढुवा भएका डीआईजीत्रयलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अहिले प्...}
पुरा पढ्नुहोस्रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको सिलसिलेवार संख्या ७ उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको आइतबार शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा रक्षा सचिव किरणराज शर्माले शुभारम्भ गरेका छन् । समारोहमा मन्तव्य राख्दैं रक्षा सचिव शर्माले तालिममा सहभागी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit