Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

३८ लाख रकमसहित धनुषाबाट १ युवक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् ।      पक्राउ पर्नेमा धनुषा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् ।      भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ ब...}

पुरा पढ्नुहोस्

स्याउ तस्करी प्रकरण : छानबिनमा निर्दोष साबित भए एसपी र सई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुनसरी नाका हुँदै भारतमा स्याउ तस्करी प्रकरणमा तत्कालीन सुनसरीका जिल्ला प्रहरी प्रमुख रहेका एसपी कमल थापा निर्दोष साबित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयले गरेको छानबिनमा उनी निर्दोष देखिएका हुन् ।     चिनियाँ स्याउ नेपालको नाका हुँदै भारत तस्करी भएको प्रकरणमा प्रहरीले एसपी थ...}

पुरा पढ्नुहोस्

बुटवलको सुन पसलबाट साढे ३ सय तोला सुन चोरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुटवलको बीपी चोकमा रहेको नन्दराम सुनाराको सुनचाँदी नगद चोरी भएको व्यवसायीहरुले आज पत्रकार सम्मेलन गरेर जनाएका छन् ।    सुन व्यवसायीहरुका अनुसार उक्त पसलबाट तीन सय ६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको छ । जसको मूल्य करिब पाँच करोड बराबर छ । यस्तै, नगद पाँच लाख पनि चोरी भ...}

पुरा पढ्नुहोस्

‘किलो वन कमाण्ड’ का यी हुन् पुरस्कृत अफिसर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंले आफ्नो कमाण्ड मातहत रहेका तीन बौद्ध, स्वयम्भुु र सिंह दरबार वृत्त प्रमुख ३ डीएसपी सहित सहित सिंहदरबार, स्वयम्भु, कपन, साँखु र नगर प्रहरीमा कार्यरत ६ इन्स्पेक्टरलाई पुरस्कृत गरेको छ ।    परिसरले  कर्तव्य पालनको सिलसिलामा प्रशंसनिय र उत्कृष्ट काम गर...}

पुरा पढ्नुहोस्

सेनाका २५ जना लेफ्टिनेन्ट कर्णेलको सरुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सेनाका २५ जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) को सरुवा भएको छ । बुधबारदेखि लागू हुनेगरी सरुवा तथा काज नियुक्ति गरिएको नेपाली सेनाले जनाएको छ ।    सरुवा हुनेहरुमा प्रमुख सेनानीहरु वसन्त गौतमको पश्चिम कमान्ड हेडक्वार्टर, विष्णु थापाको शोध तथा विकास महानिर्देशनालय, अन्जन रुपाखेतीको न...}

पुरा पढ्नुहोस्

जोरपाटीको तिब्बतीयन क्याम्पमा जुवाखाल, लाखौं नगदसहित २० जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ ।              जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । महानगरीय प्...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट सय ग्राम सुनसहित एक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० ग्राम सुनसहित एक जना २८ वर्षीय यात्रु पक्राउ परेका छन् । ती युवक आज बिहान कुवेतबाट जजिरा एअरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका थिए ।    जाँचको क्रममा मिक्सरको भित्री भागमा करिब १०० ग्राम सुनलाई कालो टेपले बेरेर लुकाएको ल्याएको व...}

पुरा पढ्नुहोस्

बाँकेको जमुनाहा नाकामा ‘डग स्निफिङ’ टोली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेको जमुनाहा नाकामा प्रहरीले ‘डग स्निफिङ’ टोली खटाएको छ । नाकामा जाँच कडाइ गर्न कर्णाली प्रदेश प्रहरी केनाईन शाखा सुर्खेत (हाल कोहलपुर) ले टोली खटाएको हो ।    शाखाका अनुसार डग हेन्डलर सहितको प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाइएको हो । यस्तै, जिल्ला प्रहरी कार्यालय बाँ...}

पुरा पढ्नुहोस्

बुधबार बिहानै दिल्लीमा नुवाकोटकी मिनाको गोली हानी हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको राजधानी नयाँदिल्लीको मजनुका टिलामा व्यापार गर्दै आएकी मिना तामाङको गोली हानी हत्या भएको छ ।  उनलाई लुटेराहरूले गोली हानी हत्या गरेका हुन् ।    दिल्लीमा रहेका अभियानकर्ता आरबी खड्काले बिहान सबैभन्दा पहिला पसल खोल्न पुग्ने मिना बुधबार बिहान अज्ञात समूहको गोलीको शिकार भएको ब...}

पुरा पढ्नुहोस्

विद्यालय खोल्ने सप्तरीका ११ सञ्चालक र शिक्षक पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारको निर्णय अटेर गरी विद्यालय चलाउने ११ जना विद्यालय सञ्चालक तथा शिक्षक पक्राउ परेका छन् । सप्तरीको राजविराज सदरमुकाममा केही विद्यालय सञ्चालन गरी पठनपाठन गराउँदै गरेको अवस्थामा आज उनीहरुलाई पक्राउ गरिएको हो ।    प्रमुख जिल्ला अधिकारी, राजविराज नगर प्रमुख, जिल्ला प्रहरी कार्यालय...}

पुरा पढ्नुहोस्