Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

तारा एयर विमान दुर्घटना : शव संकलन गरी काठमाडौं ल्याइँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरमा दुर्घटना भएको तारा एयरको विमानमा सवार यात्रुहरुको शव काठमाडौं ल्याइने भएको छ । सेना तथा स्थानीयको टोलीले अहिले शव संकलन गरिरहेका छन् ।      नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार शव काठमाडौं ल्याएर आफन्तलाई जिम्मा लगाइने भएको हो ।&...}

पुरा पढ्नुहोस्

प्रहरी हिरासतको ग्रिल काटेर लहानबाट थुनुवा फरार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् ।   लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ बजेट बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् ।            &n...}

पुरा पढ्नुहोस्

एयरपोर्टबाट समातियो साढे १५ लाखका अवैध मोबाइल र लत्ताकपडा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याएका सामानहरुसहित मंगलबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं–२३, कालीमाटी घर भएका विपिन मानन्धर रहेका छन् ।   मानन्धरले नेपाल एयरलाइन्सको उडान नं. आरए ४१० द्वारा हङकङबाट काठमाडौं आए...}

पुरा पढ्नुहोस्

बालविवाहको आरोपमा पर्साबाट दुलहा दुलहीसहित ३ जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिरबाट बालविवाह गर्ने र गराउने कार्यमा संलग्न ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा विवाह गर्ने दुलही १८ वर्षीया किशोरी, सोही नगरपालिका–१६ नगवा बस्ने दुलाहा १९ बर्षीय गुड्डु सर्राफ र दुलाहाका बुवा ४६ वर्...}

पुरा पढ्नुहोस्

मृत्त ब्यक्ति र खारेज भएका नम्बरमा नयाँ नक्कली स्मार्ट लाइसेन्स, ग्राहक विदेश बस्ने नेपाली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले यातायात ब्यवस्था कार्यालयका कर्मचारीसँगको मिलमतोमा मृत्त ब्यक्ति र समयमा नविकरण नगरी खारेज भएका नम्बरमा नाम, ठेगाना परिवर्तन गरि नक्कली स्मार्ट लाइसेन्स बनाउने गिरोहका नाइकेलाई पक्राउ गरेको छ ।    प्रहरीले भक्तपुरबाट पक्राउ गरेका सिन्धुपाल्चोकका आशिष गिरि केही वर्षअघिसम्म बस...}

पुरा पढ्नुहोस्

फेसबुक ग्रुपमा बालबालिकाको अश्लील भिडियो हाल्ने ९ प्रहरी कारबाहीमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सामाजिक सञ्जाल फेसबुकमा ग्रुप बनाएर बालबालिकाको अश्लील भिडियो सेयर गर्ने नौ जना प्रहरीलाई कारबाही गरिएको छ । उनीहरुले त्यस्तो भिडियो सामाजिक सञ्जालमा सेयर गरेको अभियोगमा कारबाही गरिएको हो ।    प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले नौ प्रहरीलाई उक्त अभियोगमा कारबाही गरिएको पुष्...}

पुरा पढ्नुहोस्

सूर्यविनायकको वर्कसपमा भेटियो चोरीका बाइक, ३ जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मोटरसाइकल चोरी तथा विक्री वितरण गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेहरुमा धादिङ गजुरी गाउँपालिका–४ बस्ने २५ वर्षीय राजन लामा, नुवाकोट दुप्चेश्वर गाउँपालिका–५ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ विरुवास्थित विन्दबासिनी मोटरसाइकल व...}

पुरा पढ्नुहोस्

आज एकता दिवसः नेपाल एकिकरणको बाटो पहिल्याउदैं ‘काठ’ छिरेको सैनिक टुकडी 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

यो बाटो चर्चितमात्र होइन ऐतिहासिक पनि हो । नेपाल बन्नुुभन्दा पहिले बडामहाराज पृथ्वीनारायण शाहले पहिल्याएको यो बाटो एकिरणको प्रतिक मानिन्छ । हो, यही बाटोमा ६ दिन लामो पदयात्रागर्दै सैनिक टुकडी काठमाडौं भित्रियो ।    यो नेपाल एकिकरणको इतिहास स्थापितगर्ने पदयात्रामा सेनाको सोच र योजनाले...}

पुरा पढ्नुहोस्