
सरकारले गत वर्ष प्रहरी नियमावली संशोधन गरेर प्रहरीको तल्लो तहमा तीन पद सृजना गरेपछि गत वैशाखमा ती पदमा बढुवा भएका प्रहरी कर्मचारीहरुले हालसम्म पनि पुरानै तलब पाइरहेको गुनासो गरेका छन् । सरकारले ओहोदा बढाए पनि त्यसअनुसारको तलबमान भने आफूहरुले पाउन नसकेको उनीहरुले बताएका हुन् । सरका...}
पुरा पढ्नुहोस्सरकारले सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेष्टमा कार्यरत अवैतनिक नेपाली महावाणिज्यदूतहरुको अवधि थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेष्टमा कार्यरत महावाणिज्यदूतहरुको अवधि थप गर्ने निर्णय गरेको हो ।...}
पुरा पढ्नुहोस्नेपाल बार एशोसिएशनका पदाधिकारी र आन्दोलित कानुन व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा बारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् प्रधानमन्त्रीले अदालतमा भइ...}
पुरा पढ्नुहोस्भक्तपुरमा हरेक वर्ष आठ रात नौ दिन मनाइने बिस्काः (बिस्केट) जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिन सक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी)को बैठक...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १६ मा श्रीलङ्कामा हुने पाँचौ बिमस्टेक शिखर सम्मेलनमा भर्चुअल माध्यमबाट सहभागिता जनाउने भएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बिमस्टेक मन्त्र...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले प्रजातन्त्र दिवसको अवसरमा ६ सय कैदीबन्दीको सजाय मिनाहा गर्न प्रस्ताव गरेको छ । ७ फागुनमा विभिन्न कारागारमा रहेका उक्त संख्याका कैदीबन्दीको बाँकी सजाय मिनाहा गर्न मन्त्रालयले प्रस्ताव तयार पारेको हो । मन्त्रालयको उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस हुनेछ । मन्त्रिपर...}
पुरा पढ्नुहोस्विदेशी ब्राण्डका मदिराहरुको राजस्व छलीको आरोपमा पक्राउ परेका बिइङ ह्युमन नेपालका सञ्चालक सन्तोषचन्द्र बख्रेल अन्य वस्तुको राजस्व छलीमा पनि संलग्न रहेको प्रहरीले फेला पारेको छ । महानगरीय अपराध महाशाखाको अप्रेसन लिमाअन्तर्गत बख्रेलले भन्सार छली गरी सुर्तीजन्य पदार्थहरु, त्यसका खाली...}
पुरा पढ्नुहोस्नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन कानुन व्यवसायी र सेवाग्राहीहरुलाई आग्रह गर्नु भएको छ । आज पनि सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्ना कार्यक्रममा बोल्दै उनले प्रधानन्य...}
पुरा पढ्नुहोस्सामाजिक सुरक्षा कोषको विरोधमा एभरेष्ट बैंकका कर्मचारी आन्दोलित हुँदा त्यसको मार भने सेवाग्राहीले खेप्नुपरेको छ । बैंकमा सेवा लिन पुगेका सेवाग्राही कर्मचारीको आन्दोलनकै कारण ढोकाबाटै खाली हात फर्किनुपरेको छ । एभरेष्ट बैंकको बानेश्वर शाखाका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । ‘...}
पुरा पढ्नुहोस्अमेरिकाले अफगानिस्तान मिशनमा सहयोगी भुमिकाका लागि कतारलाई धन्यबाद दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले मंगलबार कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्तागर्दै सहयोगी भुमिकाका लागि धन्यबाद दिएका हुन् । उनल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit