
सशस्त्र प्रहरी बल नेपालका सशस्त्र सहायक निरीक्षक (असई) थमन विकको हत्या आरोपमा मधेश प्रदेशका प्रदेश सभा सदस्य कौशलकुमार यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न अदालतले आदेश दिएको छ। महोत्तरी जिल्ला अदालतले असई विकको हत्यामा आरोपित भई फरार करार गरिएका प्रतिवादीको रुपमा रहेक...}
पुरा पढ्नुहोस्नेपाली विमानस्थलमा आफ्नो मान्छेहरु राख्दै 'नियन्त्रण' पाउन भारतले नेपालका विमानस्थलमा सौर्य ऊर्जा प्लान्ट स्थापना गर्ने प्रोजेक्ट अघि सारेको छ । जसलाई नेपाल विद्युत् प्राधिकरणले साथ दिएको छ । इकागजमा प्रकाशित समाचारका अनुसार यसका लागि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द...}
पुरा पढ्नुहोस्साझा प्रकाशनले ५ बर्षपछि नयाँ नेतृत्व चयनका लागि साधारणसभा गर्दैछ । ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको कार्यालय मंगलबार बिहान ११ बजे देखि अध्यक्षका लागि मतदान सुरु भएको हो । साझा प्रकाशनका सञ्चालक समितिको निर्वाचन २०७२ साल यता हुन सकेको थिएन । विद्यमान ऐन अनुसार २०७५ को...}
पुरा पढ्नुहोस्प्रदेश १ को लोक सेवा आयोगले ८१ जना प्राविधिक कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। आयोगले सोमबार सार्वजनिक सूचना जारी गरी प्रदेश १ अन्तर्गतका विभिन्न स्थानीय तहका लागि कर्मचारी माग गरेको हो। आयोगले असिस्टेन्ट तथा सबइन्जिनियर गरी ८१ जनाको माग गरेको हो। परीक्षा केन्द्र विराटनगर क...}
पुरा पढ्नुहोस्उनका शरिरभरी निला डाम छन् । शव सुन्निएको छ । वर–पर रगतको आहाल । घटनास्थलमा भाचिएका तीनचारवटा लठ्ठी छन् । उनको हात अगाडी बाँधिएको छ । र घाँटी रेटिएको छ । २०७७ मंसिर २३ को बिहान देशको राजनीतिक इतिहासमा फेरि २०५८ माघ ३ दोहरिएको छ । शैली, प्रवृत्ती र पीडिक पात्र उन...}
पुरा पढ्नुहोस्भारतको मुम्बईमा सन् १९९३ मा भएको विस्फोटका मुख्य आरोपी युएईमा पक्राउ परेका छन् । भारतीय सुरक्षा एजेन्सीले युएईको सहयोगमा विस्फोटका मुख्य योजनाकार अबु बक्रलाई पक्राउ गरेको हो । २९ वर्षदेखि फरार रहेका अबुमाथि मुम्बई विस्फोटमा प्रयोग भएको आरडीएक्स भारत ल्याएको आरोप छ । भारतीय सञ्चारम...}
पुरा पढ्नुहोस्काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता (साउन २१–२७) मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो । यसको अघिको आदेश हेर्ने हो भने २५ जनाभन्दा बढी सहभागी नहुने गरी कार्यक्रम गर्न सकिन्थ्यो । यही साउन २...}
पुरा पढ्नुहोस्हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटक चर्को विद्युत् भार कटौती हुन थालेपछि यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत् कार्यालय घेराउ गरेका छन् । सिमकोटमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा यहाँका सेवाग्राही आन्दोलित भएका हुन् । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)को स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको एमालेका उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए । पार्टीले उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको मालपोत कार्यालयका अधिकृत मुकुन्द पौडेल र अमिन पदमा कार्यरत विरेन्द्र बहादुर कठायतविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसंग रिसवत लिँदै गर्दा आयोगले पक्राउ गरेको थियो । मालपोत कार्यालय, चनौल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit