Sunday, 22 June 2025 | २०८२ असार ८, आईतबार

सम्बन्धित समाचार

एचडीयू र अक्सिजनसहित आजदेखि आयुर्वेद चिकित्सालय नरदेवीमा आइशोलेसन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आयुर्वेद चिकित्सालय नरदेवीमा ५० शैय्याको आइशोलेसन सेन्टर स्थापना गरिएको छ ।   काठमाडौं महानगरपालिकाको सहयोगमा आयुर्वेद चिकित्सालय नरदेवीमा कोभिड १९ का विरामीलाई उपचार गर्नका लागि ५० शैय्याको आइशोलेसन स्थापना गरिएको हो ।   आइशोलेसन आज शनिबार देखि सञ्चालनमा आउने निर्देशक डा. प्रद...}

पुरा पढ्नुहोस्

यी हुन् नेपालमा सबैभन्दा बढी कर बुझाउँने १५ कम्पनी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने देशभरका १५ करदातालाई सम्मान गरेको छ ।    आर्थिक वर्ष २०७५-७६ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई विभागले सम्मान गरेको हो । सबैलाई विभागले काठमाडौंमा एक कार्यक्रमबीच सम्मान गरेको हो ।    यस आर्थिक वर्षमा पनि सबैभन्दा ब...}

पुरा पढ्नुहोस्

कोरोना संक्रमणमुक्त भएपछि अन्डरवर्ल्ड डन छोटा राजनलाई तिहाड जेलमा गरियो ‘सिफ्ट’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना संक्रमण भई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भर्ना भएका अन्डरवर्ल्ड डन छोटा राजनलाई तिहाड जेलमा पठाइएको छ । संक्रमण निको भएपछि उनलाई पुनः जेल पठाइएको भारतीय सञ्चारमाध्यम अमर उजालाले जनाएको छ ।    पाँच दिनअघि उनको मृत्यु भएको खबर फैलिएको थियो । गत शुक्रबार भार...}

पुरा पढ्नुहोस्

धरानमा जाहेरी दिन आएका माथि आक्रमण, असई र हवल्दार घाईते  

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हतियारधारी युवाहरुको समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) सुमन दाहाल र हवाल्दार विजय यादव घाइते भएका छन् ।    प्रत्यक्षदर्सीहरुका अनुसार धरान...}

पुरा पढ्नुहोस्

सुर्खेत र बर्दियामा एक साता निषेधाज्ञा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दोस्रो चरणको कोरोना संक्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ । कोरोना संक्रमण तीव्र बन्दै गएका अवस्थालाई ध्यानमा राखी जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको आज बसेको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय ग...}

पुरा पढ्नुहोस्

केहीबेरमा बस्दै एमाले स्थायी कमिटीको बैठक, यी हुन् ३ एजेन्डा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको स्थायी कमिटि र संसदीय दलको बैठक आज बस्दैछ । बिहान ११ बजे ललितपूरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्ने तय भएको छ ।    पार्टी अध्यक्ष केपी शर्मा ओली सत्ताबाट अलग्गिएपछि पहिलोपटक बस्न लागेको बैठकका लागि ३ एजेन्डा तय गरिएको एमाले केन्द्रीय का...}

पुरा पढ्नुहोस्

सशस्त्रमा डीएसपी बढुवाका लागि आवेदन माग र म्याद थप (सच्चाईएको)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीमा साधारण समूह, कानून उपसमूहतर्फका डीएसपीको बढुवा प्रक्रिया शुरु भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले रिक्त रहेको डीएसपीमा बढुवा प्रक्रिया शुरु गरेको हो ।     सशस्त्र प्रहरीकाे बढुवा समिति सचिवालयले सशस्त्र प्रहरी बलमा साधारण समूह, कानून उपसमूहको रिक्त डीएसपी...}

पुरा पढ्नुहोस्

चार गुणा बढीमा बेच्न पाउने गरि सरकारले दियो हुकामलाईं नै खोप ल्याउने जिम्मा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आफूले ल्याएको रकम भन्दा चार गुणा बढीमा बेच्ने गरि सरकारले हुकाम डिष्ट्रिब्युसनलाईं खोप ल्याउने जिम्मा दिएको छ ।  हुकाम त्यही कम्पनी हो, जसले यसअघि कमिसनको लोभमा सरकारलाईं खोप ल्याउन अवरोध गरेको थियो ।    नागरिकको जीवनसँग जोडिएको खोप ल्याउन अवरोध पुर्याएको कम्पनीलाईं का...}

पुरा पढ्नुहोस्

चोला फेरिएका ‘बादल’

दीपक खरेल ४ बर्ष अगाडि

१४ फागुन २०७४ मा गृहमन्त्रीको सपथ खाएका बादल कालो कोट, सेतो सर्ट र कालै पाइन्टमा थिए । उनीसँगै सपथ खाने तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री युवराज खतिवडा औपचारिक पोशाकमा थिए । बादल र मातृका यादव भने अनौपचारिक पोशाकमा सपथ लिएर पदभार ग्रहण गर्न मन्त्रालय पुगे ।    त्यसबे...}

पुरा पढ्नुहोस्

यस्तो छ बैंकहरुमा नागरिक पहुँचको पछिल्लो अवस्था 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच सम्बन्धमा हालै गरेको एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ ।      ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्...}

पुरा पढ्नुहोस्