Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

भेरी अस्पताललाई सम्मान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ ।    आर्थिक वर्ष  २०७८-७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले सो अस्पताललाई रु पाँच हजार पुरस्कारसहित सम्मान गरिएको हो । बाँकेका...}

पुरा पढ्नुहोस्

अब काठमाडौं उपत्यकामा नयाँ भाडादार, नयाँ वर्षदेखि लागू हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वाग्मती प्रदेश सरकारले प्रदेशभर सवारीसाधनको नयाँ भाडादार सार्वजनिक गरेको छ ।   काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार वृद्धि भएको भाडा नयाँ वर्षदेखि लागू हुनेछ । ...}

पुरा पढ्नुहोस्

वर्षौंसम्म किन बन्दैनन् राष्ट्रिय गौरवका आयोजना ? यस्तो छ सरकारको अध्ययन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आयोजनाको छनोट र कार्यान्वयनका सम्बन्धमा स्पष्ट कानुनी प्रावधान नहुँदा राष्ट्रिय गौरवका परियोजनाको अवस्था अनिश्चित बन्न पुगेको पाइएको छ ।   आवश्यकताका आधारमा भन्दा पनि लहडका कारण कतिपय आयोजना छनोट गरिँदा लामो समयसम्म परियोजनाले गति लिन नसकेको तथा बजेट समेत प्रभावकारी रूपमा खर्च हुन सकेको छ...}

पुरा पढ्नुहोस्

नेपाली सेनाका ढकाललाई ‘वेष्ट रेफ्री अवार्ड’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री) दीपेन्द्र ढकाल ‘रोयल स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णायक घोषित  भएका छन् ।   यही चैत १८ देखि २० गतेसम्म  स्पेनको एलिकान्टेमा भएको विश्व वरियता जीटु तेक्वान्दो च्याम्पि...}

पुरा पढ्नुहोस्

ललितपुरको बालकुमारी मन्दिरको ३ सय वर्ष पुरानो मूर्ति चोरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुर सुनाकोठीस्थित बालकुमारीको मूर्ति शनिबार राति चोरी भएको छ । स्थानीयका अनुसार ३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएको हो ।    उक्त मूर्ति पित्तलको थियो । मन्दिरका पुजारी आज बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिह...}

पुरा पढ्नुहोस्

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।    शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले सकरारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।   बैठकम...}

पुरा पढ्नुहोस्

उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण नगर्नुपर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ ।    मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को सङ्क्रमणको लक्षण नदेखिका व्यक्तिले अ...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापना हुने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज संचालन हुने भएको छ ।    राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेलधुरामा मेडिकल कलेज संचालन गर्ने उल्लेख गरिएको हो ।...}

पुरा पढ्नुहोस्

नर्भिक नर्सिङ कलेजका ९० प्रतिशत विद्यार्थीले निकाले विशिष्ट श्रेणीको नतिजा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजूकेसनले दक्ष जनशक्ति उत्पादनमा समेत राम्रो नतिजा प्रदर्शन गर्दै आएको छ । यो क्रममा सन् २०१७ को बिएसी नर्सिङको ब्याचले ऐतिहासिक र उत्साहजनक सफलता हासिल गरेको छ ।    नवौं ब्याचको रुपमा ३० जना विद्यार्थीले निकै राम...}

पुरा पढ्नुहोस्