
नेपाली कांग्रेसका नेता तथा १४ औं महाधिवेशनका पार्टी सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले सभापतिका लागि हुने दोस्रो चरणको निर्वाचनमा आफ्नो विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गरी डा. कोइरालाले पार्टी सभापतिका लागि अपरान्ह साढे ३ बज...}
पुरा पढ्नुहोस्संसदीय समितिले पेट्रोलियम पदार्थको खपत कम गरी स्वच्छ ऊर्जाको उपभोग बढाउने बारे नीतिगत प्रवन्ध गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बुधवार सिंहदरबारमा बसेको बैठकले विद्युतीय सवारी साधन शौर्यबत्ती, शौर्यपानी तताउने मेसिन...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको दावी गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व काँग्रेसले गर्नुपर्ने बताएका छन् । लामो समय सत्तामा रहेका उनी पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेपछि बाहिर छन् । &n...}
पुरा पढ्नुहोस्लोक सेवा आयोगले २८४ जना शाखा अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) का लागि विज्ञापन खुला गरेको छ । आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै अप्राविधिकतर्फ खुला र समावेशी कोटामा शाखा अधिकृत मागेको हो । आयोगले न्याय सेवा, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवाका लागि आवेदन खुला गरेको ह...}
पुरा पढ्नुहोस्जुम्लाको चन्दननाथ नगरपालिका–६ रोकायावाडास्थित सतिदेवीको मन्दिर क्षेत्रमा बुधबार प्रहरीले बेवारिसे अवस्थामा दाहिने शंखसहित पुराना मूर्तिहरु फेला पारेको छ । मन्दिर पछाडि रहेको काँडेदार झाडीमा पुराना मूर्ति जस्तो देखिने गजुर, दाहिने शंख, बायाँ शंख, शिवपार्वती र गणेशको मूर्ति, प...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका विपक्षी दलहरुको गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । वि...}
पुरा पढ्नुहोस्नेपालस्थित पाकिस्तान दूतावासले विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को हिँउदमा आरोहण गरेर विश्व रेकर्ड राख्नने दलका सदस्यहरूकाे विशेष.सम्मान गरेको छ । उनीहरुको सम्मानमा शुक्रबार रात्रीभोजको आयोजना गरिएको हो । नेपालका लागि प्रस्तावित पाकिस्तानी राजदूत शैयद...}
पुरा पढ्नुहोस्सरकारले भिजिट भिसामा विदेश जाने नेपालीले हाललाई पाँच लाख रुपैयाँ कर योग्य आय देखाए पुग्ने भएको छ । कम्तीमा २ लाख ५० हजार रुपैयाँ बैंक बचत देखाउनुपर्नेछ । यसअघि कम्तीमा दस लाख रुपैयाँ आय र ५ लाख रुपैयाँ बैंक बचत देखाउनुपर्ने व्यवस्था गरिएको थियो । तर, यो व्यवस्था तत्काल लागू नह...}
पुरा पढ्नुहोस्श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल रानाभाट सिर्जनशील समाजले आज आयोजना गरेको पहिलो तला भवनको उद्घाटन, स्वागत एवं अभिनन्दन क...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनिवार्य मास्कको प्रयोग गर्न स्टिकर अभियान सञ्चालन गरेको छ । उपत्यकामा बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनका चालक, सहचालक तथा यात्रुवर्गहरुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध ग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit