
सूर्य दल गण मोरङबाट टोली बोकेर हिँडेको सैनिक ट्रकले सप्तरीको रुपनी गाउँपालिका–१ मा मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । सेनाको सूर्य दल गण बिराटनगरबाट टोली बोकेर भैरवदल गण ललितपुर आउन थालेको सैनिक ट्रकको ठक्करबाट मोटरसाइकल चालक सप्तरीकै कृष्णश्रवण गाउँपालिका&ndash...}
पुरा पढ्नुहोस्सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट सरकारले त्यलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा बनाउने...}
पुरा पढ्नुहोस्नेपालमा चिनियाँ नागरिकहरु भिजिट भिसामा आएर आपराधिक तथा अवैध गतिविधिमा लाग्ने घटना बढ्न थालेपछि सरकारले उनीहरुको नेपाल बसाइमा कडाइ गर्ने भएको छ । गृह मन्त्रालयले निर्णय गर्दै उनीहरुले भिजिट भिसामा पाउने सुविधामा कडाइ गर्न लागेको हो । हाल सार्क राष्ट्रका नागरिकहरुलाई एक भिसा वर्षमा...}
पुरा पढ्नुहोस्जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बसुन्धराका सब–इञ्जिनियर दीपेन्द्र केसीविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले केसीविरूद्ध सोमबार दुई लाख बिगो र सजाय माग्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले कल्भर्ट निर्माण कार्...}
पुरा पढ्नुहोस्सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित भएका छन् । अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिना भित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी गर्ने सहमति गरेको थियो । तर, सहमतीको तीन महिना बि...}
पुरा पढ्नुहोस्काभ्रेमा बसभित्रै एक महिलाको बलात्कारपछि हत्या भएको छ । गत आइतबार बसभित्रै मृत भेटिएकी महिलाको बलात्कारपछि हत्या भएको हो । उक्त हत्या संग्लनको आरोपमा चार जना सडक बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बनेपास्थित बसपार्कमा पार्किङ गरिराखेको बा २ ख २...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनसम्बन्धी वार्षिक प्रतिवेदन पेश गरेका छन् । प्रधानमन्त्री देउवाले आज नेपालको संविधानको धारा ५३ बमोजिम राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति भण्डारी समक्ष आर्थिक वर्ष २०७७&d...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न देशका अवैध मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । विमानस्थल प्रहरीका अनुसार पक्राउ पर्नेमा ४५ वर्षीय सतिश पुरुषोत्तम सज्नानी छन् । जेड५३१४७४० नम्बरको राहदानी वाहक सतिश फ्लाइ दुबईको उडान नं. एफजेड५४० मार्फत काठमाडौंबाट दुबई जान...}
पुरा पढ्नुहोस्भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेश भ्रमणमा रहेका बेला त्यहाँ भएको ह्रिंसक प्रर्दशनमा कम्तिमा चार जनाको मृत्यु भएको छ । शुक्रबार ढाका पुगेका मोदीविरुद्ध चटगावमा विरोध प्रदर्शन भएको थियो । ह्रिंसक झडपमा चार जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार चारजना...}
पुरा पढ्नुहोस्सरकारले गत वर्ष प्रहरी नियमावली संशोधन गरेर प्रहरीको तल्लो तहमा तीन पद सृजना गरेपछि गत वैशाखमा ती पदमा बढुवा भएका प्रहरी कर्मचारीहरुले हालसम्म पनि पुरानै तलब पाइरहेको गुनासो गरेका छन् । सरकारले ओहोदा बढाए पनि त्यसअनुसारको तलबमान भने आफूहरुले पाउन नसकेको उनीहरुले बताएका हुन् । सरका...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit