
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै कानुन बनाउन लागेको उल्लेख गर्दै...}
पुरा पढ्नुहोस्नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ । दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्युट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो । मं...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताएका छन् । सोमबार पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणक...}
पुरा पढ्नुहोस्डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारास्थित दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी भएको छ । दिपायल सिलगढी–१ तिखागाउँका दत्तुसिंह खड्काले २०५० मा चढाएको कम्तीमा पनि ४५ किलोको घण्ट चोरी भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले आइतबार इलामस्थित रणशार्दूल गण र ताप्लेजुङस्थित भीमकाली गुल्मको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणको दौरान उनले गण तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी हासिल लिई सकलदर्जालाई सम्बोधन गरेका थिए । ...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल निर्वाचन आयोगको छलफलमा सहभागी नै नभई फर्किएको छ । आफ्ना अध्यक्षहरु राजधानीबाहिर भएकाले छलफल नहुने उक्त पक्षले जनाएका हुन् । विरोध कार्यक्रमका लागि हाल उक्त पक्षका अध्यक्षहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाल जिल्ला दौडमा छन् । दाहाल–नेपाल पक्षले माघ १८ ग...}
पुरा पढ्नुहोस्शुक्रबारबाट सुरु भएको नेकपा एमालेको जिल्ला अधिवेशनमार्फत विभिन्न जिल्लाको नेतृत्व चयन गर्ने क्रम जारी रहेको छ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट ६३ जिल्लाको अधिवेशन उद्घाटन गरेका थिए । नेकपा एमालेका प्रचार विभागका अनुसार आज बिहानसम्म ७ बजेसम्म २०...}
पुरा पढ्नुहोस्एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरबीच बालुवाटारमा भेटवार्ता भएको छ । बिहीबार भएको भेटवार्तामा दुवै दलले बनाएका कार्यदलका सदस्य समेत सहभागी थिए । सो अवसरमा जसपाले राखेका सरकारसँग गरेका मागलाई पुरा गर्नेबारे छलफल भएको थियो । जसपाले रेश...}
पुरा पढ्नुहोस्नेपाल टेलिकम (एनटिसी)का मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको छ । बुधबार बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइलमा नम्बर डायल गर्नासाथ कल काटिने समस्या देखिएको हो । नेपाल टेलिकमले भने सिस्टममा समस्या आएको र समस्या समाधानको प्रयासमा लागि रहेको जनाएको छ । ...}
पुरा पढ्नुहोस्अघिल्लो हप्ता चार दिनको अन्तरमा दुई जना नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी)ले कोरोनाका कारण ज्यान गुमाए । जेठ ६ गते डिएसपी राजकुमार केसीको उपचारका क्रममा निधन भएको हो । महराजगञ्जस्थित प्रहरी अस्पतालमा ज्यान गएको थियो । मृतक केसी महानगरिय प्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit