
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका छन् । महासचिव पोखरेलले सभामुख अग्नीप्रसाद सापकोटा पदीय दुरुपयोग गरेर आफ्नो पार्टी विभाजनमा सामेल भएको उल्लेख गर्दै उनी नहटेसम्म संसद सुचारु गराउन नसकिने पार्टीको अडान पनि दोहो¥...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्न पुगेका छन् । अधिकारीले आज रिट दर्ता गर्न पुगेका हुन् । सरकारले गत चैत २५ मा विभिन्न आरोप लगाउँ अधिकारीलाई गभर्नर पदबाट निलम्बन गर्ने गरेको थियो । अधिकारीले आ...}
पुरा पढ्नुहोस्नेपाली सेनाले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल र रक्षा सचिव किरणराज शर्मालगायत रक्षा तथा अर्थ मन्त्रालयका उच्च पदाधिकारीहरुलाई आफ्नो भिजन २०३० र बंकर टु ब्यारेक अभियान सम्बन्धी जानकारी गराउनुका साथै स्थलगत भ्रमण गराएको छ । प्रधानसेनापति प्रभुराम श...}
पुरा पढ्नुहोस्मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ । विमान...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका अन्तर्गतकाे नगर प्रहरीका पूर्व नगर डीएसपी महेन्द्र महतो धनुषाको मिथिला नगरपालिकाको मेयर बनेका छन् । नगर प्रहरीबाट सेवानिवृत्त भएपछि नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गरेका उनले नेकपा एमालेका राजाराम महतोलाई पराजित गरेका हुन् । महेन्द्...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकामा अक्सिजनको हाहाकार भएका बेला बाहिरका अक्सिजन भरि उपत्यका ल्याउने निर्णय गरिएको छ । उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक इश्वर पोखरेलको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा नेपाल सरकारका मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्र...}
पुरा पढ्नुहोस्देशका सातै प्रदेशमा समान प्रकारको सवारी साधन कर लिने व्यवस्था गर्न प्रदेश सरकारहरु सहमत भएका छन । गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबार सम्पन्न सबै प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्रीहरुको बैठकले सो सहमती गरेको हो । २० बुँदे पोखरा घोषणा पत्र जारी गर्दै बैठकले प्रदेश सरकार...}
पुरा पढ्नुहोस्पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमण भएको १९ दिनदेखि अस्पतालमा उपचार गराइरहेका पूर्व राजा शाहलाईं बुधबार डिस्चार्ज गरिएको छ । उनी नर्भिक अस्पतालमा उपचाररत थिए । पूर्व राजा ज्ञानेन्द्रसहित रानी कोमल र छोरी प्रेरणालाई कोरोना संक्रमण देखिएको...}
पुरा पढ्नुहोस्भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला बिहीबार बिहान सवा दश बजे चाटर्ड फ्लाईटमा काठमाडौं अवतरण गर्दैछन् । विदेश सचिवको कार्यभार सम्हालेपछि पहिलो पटक नेपालको औपचारिक भ्रमण गरिरहेका श्रृंगलाले नेपालमा करिब ३० घण्टा बिताउने छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि उनी...}
पुरा पढ्नुहोस्प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर२ का बद्रीहाङ राई छन् । उनी १२ बजेर २५ मिनेटमा श्री एयरलाइन्सको जहाजबाट झापाको भद्रपुर जाने क्रममा थिए । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit