
शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त राष्ट्रसङ्घका पाँच निकायमा कूटनीतिक कौशल प्रदर्शन गर्दै आएको छ । दुईपटक राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य बनेको नेपाल पुनः उक्त पदमा पुग्न असफल भए पनि पछिल्लो समय उक्त विश्व...}
पुरा पढ्नुहोस्नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाको उपस्थि...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ । पाकिस्तानका राजदूत शाहले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त भ...}
पुरा पढ्नुहोस्नेपाली सेनाले अमेरिकासहित ६ देशका सेनालाई प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम दिएको छ। प्रतिविद्रोह तथा जंगल युद्धकला सम्बन्धि ज्ञान दिलाउने उद्देश्य अनुरुप अमलेखगंजमा तैनाथ नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा तीन महिनाभन्दा बढी अवधिको यो तालिम दिइएको हो । &nbs...}
पुरा पढ्नुहोस्नेपालस्थित संयुक्त राज्य अमेरिकी दूतावासले नेपाल र अमेरिकाबिच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य भएको जनाएको छ । उसले अमेरिकाको नीतिअनुसार कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राममा सामेल हुन नभन्ने तर कुनै देशबाट त्यसका लागि माग आएक...}
पुरा पढ्नुहोस्भारत सरकारको आर्थिक सहयोगमा काभ्रेपलाञ्चोकमा पुनर्निर्माण गरिउका ६ वटा विद्यालयको उद्घाटन गरिएको छ । भारतको विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव, काभ्रेका सांसदहरु गोकुलप्रसाद बाँसकोटा र गंगाबहादुर तामाङ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस...}
पुरा पढ्नुहोस्सरकारले विषम राजनीतिक परिस्थिती र कोभिड–१९ को महामारीकाबीच भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) जनरल विपिन रावतलाई सपरिवार नेपाल भ्रमणको निम्तो पठाउने औपचारिक निर्णय गरेको छ । उनी कहिले आउने यसको यकिन भने भइसकेको छैन् । गोरखा राइफलको पाँचौं बटालियनबाट भारतीय सैन्...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिङ लेकफेलले भेटवार्ता गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिम्स्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिम्स...}
पुरा पढ्नुहोस्प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् । उनका साथमा भारतीय सेनाको श्रीमती संघकी अध्यक्ष वीणा नरवणे र अन्य चारजनाका साथ नेपाल आएका हुन् ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...}
पुरा पढ्नुहोस्मलेशियाबाट एकैदिन ६ शव र १५ जनाको अस्तु नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ वटा नेपालीको शव (शनिवार) नेपाल ल्याइएको हो । ६ जनाको शव सँगै १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । नेपाल सरकार र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit