
नेपालको औपचारिक भ्रमण पुरा गरेर फर्किएका साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरे । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपाल र साउदी अरबबीचको सम्बन्धका विविध पक्ष, पारस्परिक हित एवं चासोका...}
पुरा पढ्नुहोस्शेयर बजारले बिहीबार ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको पाँचौ दिनको कारोबारमा नेप्से परिसूचक र खरिदविक्री रकम दुबै अहिलेसम्मको अधिकतम सीमामा पुगेर नयाँ रेकर्ड बनाएको हो । बिहीबार नेप्सले यस अघिको उच्चतम विन्दु १ हजार ८ सय ८१ लाई उछिन्दै १ हजार ८ सय ९३ दशमलव २४ विन्दुमा पुगेर बन्द भ...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अनपेक्षित परिणाम हातपरेपछि तत्कालिन नेकपा एमालेसँग सहकार्य गर्न पुगेका तत्कालिन माओवादी केन्द्रका सुप्रिमाे पुष्पकमल दाहाल प्रचण्ड मंगलबारदेखि सत्ता प्राप्तीको गठजोडमा ब्यस्त भएका छन् । उच्च सरकारी स्रोतका अनुसार प्...}
पुरा पढ्नुहोस्काठमाडौंको शिवपुरी भिलेज रिसोर्टमा शिवरात्रिको अघिल्लो दिन ‘ट्रान्स पार्टी’ भएको खुलेको छ । शिवरात्रि ग्यादरिङ शीर्षकमा निगेन मल्ल उर्फ लेजी मंकले पार्टी आयोजना गरेका हुन् । स्थानीयका अनुसार २६ फागुनको राति ८ देखि बिहान ८ बजेसम्म पार्टी चलेको थियो । ‘यह...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् । सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार शुक्रबार नै...}
पुरा पढ्नुहोस्कर छल्ने उद्देश्यले खोलिने अफशोर कम्पनीमा नेपालको पुरानो व्यावसायिक घराना गोल्छा परिवारका केही सदस्यको लगानी भेटिएको छ । र, ती अफशोर कम्पनी मार्फत नेपालमा खोलिएका चिनी मिलले ‘किसानलाई ठग्दै आएको’ खुलेको छ । कृष्ण आचार्य र रामु सापकोटा | खोज पत्रकारिता क...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका उच्च पदहरुमा बढुवाको तयारी सुरु भएको छ । डीआईजी, एसएसपी र एसपीमा ठूलो संख्यामा पदहरु रिक्त भएकाले बढुवाको तयारी थालिएको हो । हाल प्रहरीमा प्रशासनतर्फ २० डीआईजी दरबन्दी छ । त्यसमध्ये हालै एआईजीमा बढुवा सिफारिस भएकाहरुको बढुवापछि १७ पद खाली हुनेछ । सरकारले पुरानो बढुव...}
पुरा पढ्नुहोस्पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सुक्कर उद्योग वाणिज्य संघका अध्यक्ष आमिर अली खान घौरी र सदस्यहरुसँग भेटवार्ता गरेका छन् । सो अवसरमा राजदूत अधिकारीले नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध र आर्थिक सम्भावनाबारे धारणा राखेका थिए । उनले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउनक...}
पुरा पढ्नुहोस्पाकिस्तान सरकारले नेपालमा अलपत्र परेका आफ्ना नागरिकहरुको उद्धार गरेको छ । आज काठमाडौंस्थित पाकिस्तान दूतावासले नेपालमा रहेका पाकिस्तानीहरुलाई चार्टर गरिएको हिमालय एयरलाइन्समार्फत पाकिस्तान फिर्ता पठाएको हो । कोरोना संक्रमण वृद्धि भएपछि गत वैशाखदेखि नेपालले अन्तर...}
पुरा पढ्नुहोस्निर्वाचनले आयोगले छलफलका लागि नेकपाका दुवै पक्षलाई बोलाएको छ । आयोगले शुक्रबार दुवै पक्षका ५/५ जना प्रतिनिधि पठाइदिन पत्राचार गरेको हो । नेकपाको विभाजनको विवाद चर्चामा रहे पनि आयोगले भने त्यसमा छलफल गर्न लागेको हैन । निर्वाचनका लागि दल दर्ता गर्ने सूचना जारी गर्ने समय नजिकिएकाले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit