
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिन भित्रै नेपाल विद्यार्थी संघको महाधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन् । महामन्त्री थापाले यही हप्ताको शुक्रबार पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने तयारी भएको र त्यसले नेविसंघको महाधिवेशनबार...}
पुरा पढ्नुहोस्खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तराईमा हुने आन्तरिक उडानहरु अवरुद्ध भएका छन् । मौसममा आएको परिवर्तनसँगै विशेष गरी हुस्सु र कुहिरोका कारण उडान गर्न असम्भव भएको हो । विमानस्थल कार्यालयका अनुसार आज बिहानदेखि तराईका कुनै पनि जिल्लामा उडान हुने सकेको छैन । जनकपुर, सि...}
पुरा पढ्नुहोस्अर्थ मन्त्रालयले निर्वाचनमा खटिने सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता बापतको रकम स्वीकृत गरेको छ । साथै, यसअघिको सुविधालाई दैनिक भ्रमण भत्ता (टिएडिए) मा मिलान गर्न पाउने व्यवस्था गरिएको पनि छ । स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको लागि पाँच अर्ब...}
पुरा पढ्नुहोस्नेपाली सेनाका मेजर मुकुन्द न्यौपानेको नेतृत्वमा १७७ जनाको शान्ति सेनाको टोली मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्र बहुआयामी एकीकृत स्थिरीकरण मिसन (मिनुस्का) लागि प्रस्थान गरेको छ । उक्त टोली शनिबार यूएनको चार्टर्ड फ्लाइटमार्फत मिसन क्षेत्रमा गएको हो । उक्त मिस...}
पुरा पढ्नुहोस्काठमाडौँबाट रुपन्देही (बुटवल)को भाडा कति ? ६०० या रु एक हजार । गाडी नै नपाएका बेलामा एक हजार वा भनौँ १२ सयसम्म पनि मानिसलाई तिर्न गाह्रो नहोला तर बुटवलका लागि छ/छ हजार भाडाभन्दा तपाईँ पत्याउनुहुन्छ ? यस्तै देखिएपछि अब नपत्याएर पनि सुख भो त ? केही गाडी च...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै शर्मालाई नियुक्त गरेको जानकारी दिएको हो । सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरीमा गैरव्यावसायिक आचरण सह्य र क्षम्य नहुने बताएका छन् । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा...}
पुरा पढ्नुहोस्बाँकेको जमुनाहा नाकामा प्रहरीले ‘डग स्निफिङ’ टोली खटाएको छ । नाकामा जाँच कडाइ गर्न कर्णाली प्रदेश प्रहरी केनाईन शाखा सुर्खेत (हाल कोहलपुर) ले टोली खटाएको हो । शाखाका अनुसार डग हेन्डलर सहितको प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाइएको हो । यस्तै, जिल्ला प्रहरी कार्यालय बाँ...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले संखुवासभाको मादी नगरपालिका–६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका छन्। उनले गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप लगाएका छन । अध्यक्ष ओलीले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit