
आजदेखि संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको कोरोना परीक्षण गर्ने भएको छ । यही वैशाख २७ गतेदेखि शुरु हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भाेलि सांसदहरुको कोभिड–१९ को पीसीआर परीक्षण हुने भएको हो । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रि...}
पुरा पढ्नुहोस्प्रहरी (नवौं संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ । योसँगै प्रहरीमा थपिएका तीनपदमा बढुवा, बढुवा समय, पदकको अंक र नामहरुको बिषयले औपचारिक आधिकारिता पाएका छन् । नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थप्न प्र...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले आज काठमाडौंको ढुंगेअड्डास्थित व्यापारिक गोदाममा छापा मारेको छ । टोलीले मेहन्दी हबिब, काला–कोला, हिनाज, निशालगायत ब्रान्डबाट सौन्दर्य सामग्री विक्रीवितरण गर्दै आएको कम्पनीमा छापा मारेको हो । ...}
पुरा पढ्नुहोस्स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार आगामी २ जेठ देखि ११ जेठसम्म दोस्रो डोज खोप लगाईंने स्वास्थ्य कार्यालयले जनाएको छ । गत २५ चैत...}
पुरा पढ्नुहोस्नेपालको वैदेशिक मुद्रा सञ्चिति गत वर्षको अन्तिम ७ महिनामा २ खर्ब रुपैयाँ भन्दा धेरैले घटेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत चैत मसान्तमा नेपालको वैदेशिक मुद्रा सञ्चिति ११ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको छ । यसअघि असारको अन्तिममा वैदेशिक मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब थियो । ...}
पुरा पढ्नुहोस्बिहीबारदेखि सुरु हुने बाह्रौँ राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना भोली (बिहीबार)देखि सुरु हुँदैछ । जनगणनाको सम्पूर्ण तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरी केन्द्रीय तथ्यांक विभागका म...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना सङक्रमण घट्दै गइरहेको अवस्थामा निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन नगरिने जानक...}
पुरा पढ्नुहोस्नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले एमसीसी सम्झौंता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन्। नेपाल–अमेरिका संसदीय मैंत्री समूहसँग शनिबार काठमाडौंको एक होटलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरुले नेपालको समृद्धिका लागि, नेपालको जनजीविक...}
पुरा पढ्नुहोस्तत्कालिन बिद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादीले हत्या गरेका नेपाली कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन हिंडेका सभापति शेरबहादुर देउवा चढेको हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण (फोर्स ल्याण्डिङ) गरिएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईका अ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit