
नाबालिगलाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ बस्ने २७ वर्षीय महेश उदास छन् । केही दिनअघि पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय पाल्पामा आफ्नी नाबालिका छोरी हराएकोले खोजत...}
पुरा पढ्नुहोस्बाँकेमा कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछ...}
पुरा पढ्नुहोस्बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ जोरपाटी बस्ने रामेछाप खाँडाखेती गाउँपालिका-७ स्थायी वतन भएका ४६ वर्षीय सानुकाजी महतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ पुस १४ र माघ १८ गतेको फैसलाले महतलाई क्रमश: १५ दिन कैद र ३५ लाख रुपै...}
पुरा पढ्नुहोस्हत्यामा संलग्न भई नौ वर्षदेखि फरार रहेका बेथानचोक गाउँपालिका–४ का ३३ वर्षीय निलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नौ वर्षअघि साविक चलालगणेशस्थान गाविस–२ का १८ वर्षीीय एन्जल तामाङको हत्यामा संलग्न भई निलबहादुर फरार रहेको प्रहरीले जनाएको छ । &nb...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय बझाङले आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह छन् । सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाउँकै १४ वर्षीया ब...}
पुरा पढ्नुहोस्नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा तालिमरत सिरियल संख्या २७ का ६९ जना अधिकृतहरूले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् । उनीहरूले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब र सङ्ग्राहलय...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत बढाउन बजेटमा गरिएको व्यवस्था कार्यान्वयन गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ नम्बरमा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउने तयारी भइरहेको हो । बजेटमा सा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी प्रधान कार्यालयले गृहमन्त्रीस्तरीय निर्णयअनुसार बिहीबार २६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । सरुवा सूची अनुसार एसएसपीहरु उमेशराज जाेशीकाे महानगरीय ट्राफिक महाशाखाऽ महानगरीय अपराध महाशाखामा प्रवक्ता रहेका वषन्तबहादुर कुँवर, त्रिभुवन अन्तर्राष्ट...}
पुरा पढ्नुहोस्कपिलवस्तुको तौलिहवा शिवालय चोकमा रहेको एउटा सुन पसल सोमबार पाँच बजेर ४० मिनेटमा लुटियो । सुनको सिक्री हेर्न आएका दुईजनाले कपिलवस्तु नगरपालिका–१ मा नित्यानन्द बर्माले संचालन गरेको नित्यानन्द ज्वेलर्समा सुनका तीनथान औठी लिएर भागेका थिए । संचालक बर्माले तत्काल जिल्ला प्रहरी का...}
पुरा पढ्नुहोस्मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर मुलुकभर ८८ जनाको मृत्यु भएको छ । विपदमा परेर विभिन्न जिल्लाका ३० जना सम्पर्कविहीन छन् । गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बाढीपहिरोमा परी&n...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit