
नेकपाको दाहाल–नेपाल निर्वाचन आयोगको छलफलमा सहभागी नै नभई फर्किएको छ । आफ्ना अध्यक्षहरु राजधानीबाहिर भएकाले छलफल नहुने उक्त पक्षले जनाएका हुन् । विरोध कार्यक्रमका लागि हाल उक्त पक्षका अध्यक्षहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाल जिल्ला दौडमा छन् । दाहाल–नेपाल पक्षले माघ १८ ग...}
पुरा पढ्नुहोस्कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण तीव्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले भोलि रातिदेखि जोरबिजोर प्रणाली लागू गर्ने भएको छ । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरु (दुई पाङ्ग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्च...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङदेन पार्टीको स्थापनाकालदेखिकै सदस्य हुन् । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका उनले २०३६ देखि राजनीति सुरुआत गरेका हुन् । उनले राजनीतिसँगै पढाइलाई निरन्तरता दिँदै राजनीतिशास्त्रमा स्नातकोत्तर गरेक...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री गत शुक्रबार सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनालको बिदाइ कार्यक्रममा सहभागी थिए । त्यसै दिन प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा हुने निश्चित जस्तै थियो । कार्यक्रम सकेर आईजीपी क्षेत्री बेलुका कार्यालय फर्किए । प्रहरी निरीक्षकको...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले जटिल खालका राजनीतिक मतभेदहरुलाई पनि शान्तिपूर्ण वार्ताका माध्यमबाट नै समाधान गर्न सकिने उदाहरण नेपालले प्रस्तुत गरेको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको लोकतन्त्र शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बिहीबार...}
पुरा पढ्नुहोस्कर छल्ने उद्देश्यले खोलिने अफशोर कम्पनीमा नेपालको पुरानो व्यावसायिक घराना गोल्छा परिवारका केही सदस्यको लगानी भेटिएको छ । र, ती अफशोर कम्पनी मार्फत नेपालमा खोलिएका चिनी मिलले ‘किसानलाई ठग्दै आएको’ खुलेको छ । कृष्ण आचार्य र रामु सापकोटा | खोज पत्रकारिता क...}
पुरा पढ्नुहोस्सेप्टेम्बर २०२० मा जब दुनियाँभर कोरोना खोपको विकास र परीक्षणको सुरुवात भयो त्यसबेला हामीले पुणेमा रहेको सिरम इन्सिच्युटको भ्रमण गर्यौ । कोरोनाविरुद्धको खोप बनाउनका लागि सिरमले अक्सफोर्ड–एस्ट्रोजेनेकासँग सम्झौता गरेको थियो । सिरम कोभिशिल्ड खोपको भारत र विश्वका थुप्र...}
पुरा पढ्नुहोस्सरकारले २०७९ सालमा दिने सार्वजनिक बिदाको सूचना प्रकाशित गरेको छ । राजपत्रमा सूचना प्रकाशन गरी सरकारले वर्षभरि सरकारी कायाृलय तथा सार्वजनिक निकायको लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको हो । }
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले निर्वाचन आयोगसँग नेकपा एकीकृत समाजवादी दल दर्ताको निर्णयको सक्कल फाइल झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डाक्टर कुमार चुडालको मंगलबार बसेको इजलासले नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णयको सक्कल निर्णय माग गर्ने आदेश दिएको...}
पुरा पढ्नुहोस्जातीय विभेदको प्रकरणमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ राष्ट्रिय मानव अधिकार आयोग पुगेर स्पष्टीकरण दिएका छन् । उनले यस विषयमा गल्ती महसुस गरेको र अब यस्तो नहुने जनाएका छन् । जातीय विभेद गरेको आरोपमा पक्राउ परेर हिरासतमा रहेको व्यक्तिलाई रिहा हुँदा लिफ्ट दिएको भन्द...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit