
आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहजरूपमा बिक्री भइरहेको छ । त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्र सहायकसिद्ध हुने देखिएको छ । ...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा ९एकीकृत समाजवादी० का नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे नियुक्त भएका छन् । उनले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिए । वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम...}
पुरा पढ्नुहोस्तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबिच एकताका लागि सात बुँदे सहमति भएको थियो । बाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका दुबै दलले अनेपक्षित मत ल्याएका थिए । उत्तरी छिमेकीका लागि यो धेरैवर्षपछि नेपालबाट आएको सुखद खबर थियो । चिनियाँ कम्युनिष्ट प...}
पुरा पढ्नुहोस्मोरङमा बाबुछोराको विवादमा बाबुको ज्यान गएको छ । विराटनगर महानगरपालिका–८ बलुवाइ गाउँका ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको हो । मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार शनिबार राति बुबा छोराबीचको विवादका क्रममा छोराले धकेल्दा मुखिया लडेको र उनको घाटीमा बासको भाटाले...}
पुरा पढ्नुहोस्पाकिस्तानमा कोभिड–१९ विरुद्ध बुधबारदेखि पहिलो चरणको खोप अभियान सुरु भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मीलाई उक्त खोप दिइने पाकिस्तान सरकारको तयारी छ । यो खोप चीन सरकारले उपलब्ध गराएको हो । नेपालमा चीनले दिने भनिएको ३ लाख मात्र खोप पनि सिनोफार्मकै हो । औषधि व्यवस्था विभागले...}
पुरा पढ्नुहोस्दोस्रो चरणको कोभिड —१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ । भारतीयलाई सीमा क्षेत्रबाट नेपाल भित्रिन नदिन प्रदेश २ का आठ वटै जिल्लाको दक्षिणी भागमा रहेको सीम...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले बुटबल आफ्नै इतिहास र बलबुताले अहिलेको अवस्थामा स्थापित भएको भन्दै प्रदेश राजधानी नरहे पनि बुटवलको विकासमा कुनै फरक नपर्ने बताएका छन् । बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन र गौतमबुद्ध मुटु अ...}
पुरा पढ्नुहोस्ट्राफिक पुलिसले मापसे गरेको छ कि छैन जाच्ने नक्कली ब्रेथलाइजर बोकेका छन् । हिजो (शनिबार) हामी ४ जना एयरपोर्टबाट कुसुन्ती आउँदा चढेको निजी कार हाम्रै भदाले चलाएको थियो । पुलिसले कोटेश्वरमा कार रोकेर मापसे चेक गर्न चाह्यो । हामी रोकियौँ । कारभित्र चालकको मुखमा ३ चोटी ब्रेथलाइजरले सास...}
पुरा पढ्नुहोस्कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो । कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिन थालिएको हो ।...}
पुरा पढ्नुहोस्निर्माण कार्य सम्पन्न भई व्यावसायिीक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit