Monday, 26 May 2025 | २०८२ जेठ १३, सोमबार

सम्बन्धित समाचार

तेस्रो लिंगीका समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिवद्धता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघ नेपाल र निलहिरा समाजका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् ।    गृह मन्त्रालयमा आएका महासंघ र समाजका प्रतिनिधिहरूसँग गृहमन्त्री खाणले माग पूरा गर्न के गर्न सकिन्छ छलफल गरेर अगाडि बढ्ने बताएका हुन् ।  मन्त्रीसँगको...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्र महाधिवेशन : मतदाता नामावली प्रकाशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ ।      आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार कूल एक हजार ७४२ मतदाताको नामावली सार्वजनिक गरिएको हो । नामावलीमा आयोजक समिति, विभिन्न विभाग, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समि...}

पुरा पढ्नुहोस्

यी तीन पार्टीसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले तीन वटा पार्टीसँग चुनावी तालमेल गर्न निर्देशन दिएको छ ।   एमालेले राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चाको केन्द्रीय समन्वय परिषदसँग सहकार्य गर्न निर्देशन हो । पार्टीका महासचिव शंकर पोखरेलले यसबारे जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई आज पत्र पठाएका छन् ।   ...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति प्रभुराम शर्माका यस्ता छन् चुनौती र अवसर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनामा स्वच्छ छवि र व्यावसायिक अधिकृतको रुपमा हेरिएका बलाधिकृत तथा बलाध्यक्ष रथी प्रभुराम शर्मालाई शुक्रबार प्रधानसेनापतिमा नियुक्त गरेकी छन् ।    प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल यही भदौ २४ गतेदेखि सकिने भएपछि शर्मा सोही मिति...}

पुरा पढ्नुहोस्

सर्वोच्चले जोगाइदियो कर्णालीमा फ्लोर क्रस गर्ने चार संसदको पद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले कर्णाली प्रदेशसभाका नेकपा (एमाले) का चार सदस्यलाई निष्काशन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।   न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले प्रदेशसभा सदस्य प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई कारवाही गर्ने निर्णय कार्या...}

पुरा पढ्नुहोस्

टीकापुर घटनामा दोषी ठहर गर्दै रेशम चौधरीसहित ८ जनालाई जन्मकैद

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्दै उच्च अदालत दिपायलले सांसद रेशमलाल चौधरीसहित ८ जनालाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश टेकनारायण कुँवर तथा सीताराम मण्डलको संयुक्त इजलासले फैसला सुनाएको हो ।    चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत...}

पुरा पढ्नुहोस्

यो सरकार अदालतले जोडेको थोत्रो टालोको पुतलीः ओली 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई ‘अदालतले जडान गरिदिएको थोत्रा टालोको पुतली’को संज्ञा दिएका छन् ।    उनले सत्तारुढ गठबन्धन आफैंलाई भने एमाले सम्झिएर निद्रामा पनि ऐठन हुने गरेको बताए । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा पार्टीको...}

पुरा पढ्नुहोस्

नेकपा विवादबारे श्वेतपत्र जारी गर्दै दाहाल–नेपाल समूह

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहले पार्टीको विवादबारे श्वेतपत्र जारी गर्ने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त समूहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा पछिल्लो समय देखिएका विवादबारे जानकारी दिन श्वेतपत्र जारी गर्न लागेको बताएका हुन् ।    ‘यो पार्टीभित्रको मात्र...}

पुरा पढ्नुहोस्

राष्ट्रिय सभामा संकल्प प्रस्ताव पेस

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

संघीय संसदअन्तर्गत राष्ट्रिय सभामा संघीयता कार्यान्वयन सम्बन्धी विषयमा संकल्प प्रस्ताव पेस भएको छ ।   बिहीवार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले दर्ता गराएको संकल्प प्रस्ताव राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले संसदमा पेस गरेका हुन् । &nb...}

पुरा पढ्नुहोस्

संसदीय दलको नेताबाट ओलीलाई हटाउने दाहाल–नेपाल समूहको निर्णय

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटिको बैठकले पार्टी संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएको छ । आज पार्टी कार्यालय पेरिसडाँमाडामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।    यस्तै, संसदीय दलको उपनेताबाट सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई हटाउने निर्णय पनि गरिएको छ...}

पुरा पढ्नुहोस्