
काठमाडौँ महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ । ४ फागुनमा बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौँ महानगरपालिका कर्मचारी समायोजन ऐन– २०७७’ बमोजिम सबै कर्मचारीको समायोजन गरिएको हो । समायोजनामा पर्ने अधिकृतस्तरदेखि मा...}
पुरा पढ्नुहोस्काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघिको मूल सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । सोमबार संसद भवनअघिको मूल सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो । कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको थियो । ...}
पुरा पढ्नुहोस्सुशील कोइराला मेमोरियल फाउन्डेशनले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा कोरोना महामारीको चपेटामा परेको मुलुकले निकास पाउने विश्वास व्यक्त गरेको छ । नेपाली कांग्रेसको महामन्त्रीसमेत रहनुभएका फाउन्डेसनका अध्यक्ष डा शशाङ्क कोइराला र सदस्य सचिव इञ्जिनीयर अतुल कोइरालाले बुधबार विज्ञप्त...}
पुरा पढ्नुहोस्चितवनको रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीय विष्ण...}
पुरा पढ्नुहोस्कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । रुकुम पश्चिमबाट निर्वाचित गोपाल शर्मा, समानुपातिक सांसद सीता नेपाली र सुर्खेतबाट निर्वाचित विन्दमान विष्टलाई उनले मन्त्री बनाएका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्...}
पुरा पढ्नुहोस्नेपाली सेनाले द्वन्दग्रस्त कंगोमा पहिलो पटक प्रमुख सेनानीको नेतृत्वमा क्विक रियाक्सन फोर्सको एउटा कम्पनी पठाएको छ । कंगोको युनाइटेड मिशन इन द डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा प्रमुख सेनानी निखिल कुँवरको नेतृत्वमा ३५ जनाको टोली बिहीबार कंगो गएको हो । उनीहरु टिकाको अघिल्ल...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमा सुनुवाइ गर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलास पुनर्गठन गरेका छन् । विपक्षी अधिवक्ताहरुको आपत्तिपछि प्रधानन्यायाधीशले वरिष्ठताको आधारमा न्यायाधीशहरुलाई इजलासमा समावेश गरेका हुन् । पुनर्गठित इजलासमा प्र...}
पुरा पढ्नुहोस्कोभिड–१९ को संक्रमण जोखिम बढेको जनाउँदै काठमाडौं उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोक...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गण्डकी प्रदेशमा पनि केन्द्रको जस्तै अवस्था देखिएको बताएका छन् । हाल गण्डकीमा विश्वासको मत पाउन नसकेका एमालेका पृथ्वीसुब्बा गुरुङले पुनः मुख्यमन्त्रीमा दाबी गरेका छन् । विपक्षी गठबन्धनबाट भने नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरे...}
पुरा पढ्नुहोस्नेपाल–युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित युएईको मानव संशाधन मन्त्रालयमा मङ्गलबार भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा भएको थियो । बैठकमा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit