
गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६–०७७ सम्मको कूल बेरुजुमध्ये ८९.३५ प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी उत्कृष्ट बनेको छ । गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा गृहमन्त्री ब...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले आइतबार इलामस्थित रणशार्दूल गण र ताप्लेजुङस्थित भीमकाली गुल्मको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणको दौरान उनले गण तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी हासिल लिई सकलदर्जालाई सम्बोधन गरेका थिए । ...}
पुरा पढ्नुहोस्पाल प्रहरीका २ हजार ५९८ प्रहरी जवानको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २०७९ वैशाखको तलब, भत्ता, रासन हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको हो। विभिन्न कारणले रिक्त रहेका पदमा आवश्यकताअनुसार खटाउनुपर्ने भएकाले उनीहरुको सरु...}
पुरा पढ्नुहोस्सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले अनलाइनबाटै केवाईसी (व्यक्तिगत विवरण) दर्ता प्रणाली सुरु गर्ने भएपछि अब अर्काको नाममा आईपीओ भर्न नमिल्ने भएको छ । सीडीएससीले शेयर लगानीकर्ताको केवाईसी दर्ताका लागि अनलाइन सिस्टम विकास गर्न थालेको हो । यो सिस्टमका कारण सेयर कसले भरेको हो र...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले १८ कात्तिक २०७७ मा स्रोत नखुलेको करिब एक करोड रुपैयाँ सहित पक्राउ परेका ब्यापारी र कामदार बिरुद्ध सात करोड रुपैयाँ भन्दा बढीको राजस्य छली मुद्धा दर्ता गरेको छ । विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको गोल्डेन लिफ होटलबाट बरामद गरेको ९९ ल...}
पुरा पढ्नुहोस्पूर्वका दुई जिल्लाका प्रहरी प्रमुखमाथि छानबिन सुरु भएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापा र धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटमाथि छानबिन सुरु भएको हो । चीनबाट आयात भएको स्याउ प्रदेश १ को नाका हुँदै भारतमा तस्करी भएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालयले छानबि...}
पुरा पढ्नुहोस्बाराको जीतपुर-सिमरास्थित जगदम्बा स्टील्स कारखानामा शनिबार राति भएको आगलागीमा दुई जनाको मृत्यु भएको भने तीन जना घाइते भएका छन् । आगलागीमा परी कारखानामा कार्यरत मजदुरद्वय भारत विहारका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको हो । जिल्ल...}
पुरा पढ्नुहोस्कोरोनाभाइरसको बढ्दो संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्दै यसपटकको होली घरमै सावधानी पूर्वका मनाउने काठमाडौं उपत्यकामा रहेका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आग्रह गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार वि...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि विदेशी वस्तु तथा सेवा खरिद गर्न वार्षिक ५ सय अमेरिकी डलरसम्म खर्च गर्न पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै वाणिज्य र विकास बैंकहरुलाई ५ सय अमेरिकी डलरसम्मको प्रिपेड कार्ड बनाएर जारी गर्न पाउने अख्तियारी दिएको हो...}
पुरा पढ्नुहोस्कोरोनाका कारण सुनसरीमा रहेको तयारी पोशाक उद्योगलाई निर्यातमा समस्या देखिएको छ । तेस्रो मुलुकबाट पर्याप्त मात्रामा अर्डर नआउने र आए पनि कोरोनाका कारण असहज परिस्थितिले निर्यातमा समस्या देखिएको उद्योगले जनाएको छ । पूर्वकै ठूलो तयारी कपडा निर्यात कम्पनी मानिने पल्स फेसन सोलुसन प्रालि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit