Monday, 23 June 2025 | २०८२ असार ९, सोमबार

सम्बन्धित समाचार

कार्यकर्तालाई पक्राउ गरेको निहुँमा तोडफोड गर्ने सिके राउतका सात कार्यकर्ता पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिरहामा सवारीसाधनमा तोडफोड गर्ने सिके राउत नेतृत्वको जनमत पार्टीका सात कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।    आफ्नो कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको भन्दै उनीहरुले आज सिरहामा आम हडतालको घोषणा गरेका थिए । औरही गाउँपालिकाले गहुँको बिउ बाँड्ने क्रममा लुटपाट भएपछि प्रहरीमा उजुरी द...}

पुरा पढ्नुहोस्

कामु प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश कार्की

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएपछि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका छन् ।    सत्तारूढ दलका सांसदहरूले उक्त प्रस्ताव आज बिहान सिंहदरबारस्थित सचिवालयमा दर्ता भएपछि उनी स्वतः कायममुकायम प्रधानन्य...}

पुरा पढ्नुहोस्

नेप्सेमा करिब १७ अंकले वृद्धि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेप्से आज २८०० अंक भन्दा माथि उक्लिएको छ ।    नेप्से परिसुचक १६.९५ अंकले वृद्धि भएर २८०१.५२ मा पुगेको हो । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्ड्रेक्स ३.९८ अंकले बढेर ५२५.४४ बिन्दुमा पुगेको छ ।   यही हप्ताको सोमबारदेखि बढ्न थालेको सेयर बजा...}

पुरा पढ्नुहोस्

नेप्सेद्वारा प्रभु बैँकको शेयर कारोबार रोक्का

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको शेयर कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो ।   बैंकले गत मङ्गलबार कारोबार भइरहेको समय ९ दिउँसो १ देखि ३ बजेमा बैठक बसी धितोपत्र कार...}

पुरा पढ्नुहोस्

जनगणनाको नतिजा तथ्यपरक नभएको भन्दै सांसदद्वारा पुनर्गणनाको माग

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रतिनिधिसभाका सांसदहरुले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन् ।      मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका स...}

पुरा पढ्नुहोस्

म्यानमारकी नेतृ सुचीलाई चार वर्ष जेल सजाय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

म्यानमारकी अपदस्थ नेतृ आङ सान सुचीलाई चार वर्षको जेल सजाय सुनाइएको छ । सूचीमाथि चलिरहेका विभिन्न मुद्दामध्ये म्यानमार अदालतले यो पहिलो पटक सजाय सुनाएको हो ।   उनलाई सहमतिलाई भड्काउने र प्राकृतिक विपत्तिअन्तर्गत कोभिड प्रोटोकल नियम उल्लंघन गरेको आरोपमा उक्त सजाय सुनाइएको बीबीसीले जनाएको छ...}

पुरा पढ्नुहोस्

आखिर यसरी मिल्यो एनआरएनएको झगडा !

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ महाधिवेशन चैत १० र ११ काठमाडौंमा हुने भएको छ ।    मंगलवार गैरआवासीय नेपाली संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विधानसम्मत दशौं महाधिवेशन गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष कुमार पन्तले गैर आवासीय एक र एकतावद्ध रहने दाबी गरे ।...}

पुरा पढ्नुहोस्

‘सिरियल किलर’ सकिलका मुख्य सहयोगी गुल्जार सिरहाबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हत्या गरी खाल्डोमा गाडेर फरार रहेका ‘सिरियल किलर’ सुरुङगा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ नौ वर्षपछि पक्राउ परेका छन् । सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचन...}

पुरा पढ्नुहोस्

कसलाई समर्थन गर्ने भन्नेमा जसपा अझै अलमलमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुंगो लगाउन सकेको छैन । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसे पनि कुनै निर्णयमा पुग्न सकेको छैन ।         ललितपुरको बालकुमा...}

पुरा पढ्नुहोस्

भुटानबाट झण्डै ३ लाख खोप नेपाल आइपुग्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भुटान सरकारले नेपाललाई उपलब्ध गराएको झन्डै ३ लाख डोज कोरोनाविरुद्धको खोप आइपुगेको छ । आफ्ना लक्षित समूहलाई लगाइसकेपछि बाँकी भएको खोप भुटानले नेपाललाई उपलब्ध गराएको हो ।    भुटानको ड्रुक एयरलाइन्सको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा खोप लिएर आइपुगेको छ । भुटानले नेपाललाई अष्ट्र...}

पुरा पढ्नुहोस्