
शुक्रबार दिउँसोसम्म सामान्य रहेको काठमाडौं उपत्यकाको आकाश एक्कासी तुवाँलोले ढाकिएको छ । उपत्यकामा घाम लागेको छैन भने हावा पनि चलेको छैन । बायुमण्डल धुमिल भएको छ भने भिजिबिलिटीमा पनि कमी आएको छ । घर बाहिर निस्कँदा आँखा पिरो हुने समस्या देखिएको छ । वातावरणमा एक्कासी परिवर्तन आएपछि...}
पुरा पढ्नुहोस्कपिलवस्तुबाट श्रोत नखुलेको करिब ३६ लाख नगद सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलबस्तु नगरपालिका ९ हर्नामपुर बस्ने चेतन खटिक भन्ने ३९ वर्षीय राम बहादुर खटिक रहेका छन् । उनलाई श्रोत नखुलेको ३२ लाख ८९ हजार १ सय ५० नेपाली रुपैयाँ र १ लाख ८५ हजार...}
पुरा पढ्नुहोस्चीन सरकारले नेपाललाई थप १० लाख मात्रा कोभिड– १९ खोप अनुदानस्वरुप प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच बुधबार भएको टेलिफोन वार्तामा राष्ट्रपति सीले उक्त परिमाणमा खोप प्रदान गर्ने घोषणा गरेका हुन् । त्यस...}
पुरा पढ्नुहोस्सीमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानि, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका छन् । सीमाविद् श्रेष्ठद्धारा लिखित पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ को शुक्रबार सार्वजनिकीकरणमा बोल्दै उनले सरकारले कालापानि, लिपुलेक र...}
पुरा पढ्नुहोस्पाकिस्तानका चार्ज डी अफेयर्स अधिकारी अदनान जाभेद खानाले नेपाल–पाकिस्तानबीचको बलियो सम्बन्धको प्रतिबिम्ब छात्रवृत्ति कार्यक्रम भएको बताएका छन् । शनिबार नेपालस्थित पाकिस्तान दूतावासले काठमाडौं आयोजना गरेको कार्यक्रमा उनले पाकिस्तानबाट नेपाली विद्यार्थीलाई छात्रवृत्ति सहयोग निरन्तर हुने प्रतिबद्ध...}
पुरा पढ्नुहोस्रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामकी २७ वर्षीया सीता भण्डारी पौडेल मृत भेटिएको प्रकरणमा प्रहरीले उनले आत्महत्या गरेको जनाएको छ । आत्महत्याअघि ‘सुसाइड नोट’ लेखेको पनि प्रहरीले एक विज्ञप्ति जारी गर्दै बताएको छ । सीता गत भदौ २० बिहान सीता आफ्नै घरको एक कोठाम...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय साइबर ब्युरोले विभिन्न माध्यमबाट नाबालिकामाथि असभ्य कमेन्ट र पीडितको चरित्र हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । फेसबुक तथा युट्युब च्यानलबाट बालिकाको तस्बिर र भिडियो सेयर गर्दै असभ्य टिप्पणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको छ । पक्...}
पुरा पढ्नुहोस्आन्तरिक राजश्व विभागले निषेधाज्ञा जारी भएका जिल्लाका करदाताहरु कर तिर्नकै लागि कार्यालयमा भौतिक रुपमा उपस्थित हुनुनपर्ने बताएको छ । विभिन्न एपहरुको माध्यमबाट करदाताले घरमै बसेर कर तिर्न सक्ने व्यवस्था विभागले मिलाएको छ । विभागले प्रविधिसंग जानकार नभएका व्यक्तिले बन्दाबन्दीका कारण...}
पुरा पढ्नुहोस्महोत्तरीको सम्सी गाउँपालिकामा गएराति डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी–१ स्थित सम्सी–गौशाला सडकखण्डको २०० मिटर उत्तर पश्चिमपट्टि आफ्नै घरमा...}
पुरा पढ्नुहोस्दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit