
गृहमन्त्री रामबहादुर थापा'बादल'सँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भाेल्ककाे भेटवार्ता भएकाे छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–अस्ट्रेलिया द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूत...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको साँखेमा निर्माणाधीन नयाँ खिम्ती २२०/१३२ केभी सबस्टेसन उद्घाटन गरेका छन् । माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडद्वारा कार्यान्वयन गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाअन्तर्गत निर्मित उक्त सबस्टेसन निर्माण भएको हो । ...}
पुरा पढ्नुहोस्सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकृत गर्ने काम केपी ओली नेतृत्वको तत्कालीन सरकारले नै गरेको घाम जत्तिकै छर्लङ्ग भएको दाबी गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले सन् २०१५ मा केपी ओली...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने बताएका छन् । उनले १४ औं महाधिवेशनको महामन्त्रीको नतिजा आइनसक्दै रक्षामन्त्री पदबाट राजीनामा दिने सामाजिक सञ्जालमार्फत बताएका छन् । महामन्त्री पदको मतगणना जारी रहँदा प्राप्त नतिजालाई हेर्दै उनले राजीनामा दिने घोषण...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) मा केही ठोस काम गर्नुपर्ने बेला आएको बताएका छन् । मन्त्री खड्काले आज श्रीलंकाको कोलम्बोमा बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै यो संस्थालाई जीवन्त राख...}
पुरा पढ्नुहोस्स्वतन्त्रता दिवसको ७५ औं वर्षलाई अमृत महोत्सवका रुपमा मनाइरहेको भारतले यही १० देखि १२ जनवरीमा गुजरातमा भाइब्रेन्ट गुजरात (जीवन्त गुजरात) को आयोजना गर्दैछ । विश्वभरबाट सम्मेलनमा सरकार प्रमुख तथा प्रतिनिधिको सहभागिता रहने यो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा समेतले सहभागिता जनाउने तयारी...}
पुरा पढ्नुहोस्नेपाल र भारतबीच गण तहमा आयोजना हुँदै आएको सबैभन्दा उच्चस्तरको तथा कठिन संयुक्त सैन्य अभ्यास सूर्य किरणको १५ औं श्रृखलाको शनिबार समापन गरिएको छ । भारतीय सेनाले आयोजना गरेको अभ्यास सूर्यकिरणको १५ औं श्रृंखलाको समापन समारोहमा नेपालका तर्फबाट मध्य कमाण्डका उपरथी...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा इराकमा तैनाथ हुन प्रमुख सेनानी माधव थापाको नेतृत्वमा युनाइटेट नेशन गार्डको ११औं डफाको पहिलो शान्ति सेना टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार चार्टर फ्लाइटमार्फत गएको टोलीमा २१ जना नेपाली शान्ति सैन...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले विदेशबाट वस्तु आयात गर्दा शतप्रतिशत मार्जिनको व्यवस्थाले साना व्यापारी मारमा परेको बताएका छन् । सरोकारवाला निकायहरुसँग छलफल समेत नगरी आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेकाले आयात गरिएको सामान भन्सारमा नै रोकिँदा व्यापार धराशायी बन्न लागेको बताएका हुन् । साना व्य...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासेफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरुल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit