
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने वा नगर्ने भन्नेबारे निर्णय गर्न काठमाडौं उपत्यका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । आइतबार अपराह्नतिर बैठक बस्ने निषेधाज्ञा थपको विषयमा निर्णय गर्ने ललितपुरका प्रजिअ ढुण्डिप्रसाद निरौलाले जानकारी दिए । ...}
पुरा पढ्नुहोस्नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेको स्वीकार गरेका छन् । नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा गरेको आजको सभामा दाहालले पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्तिलाई सुधार्न नसकेको बताएका हुन्...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणको सहभागितामा प्रदेश २ को शान्ति सुरक्षाको विषयमा छलफल भएको छ । सोमबार भएको प्रदेश २ स्तरीय सुरक्षा बैठकमा गृहमन्त्री खाणले सीमा सुरक्षा र अपराध नियन्त्रणमा कडाइ गर्न निर्देशन दिएका छन् । धनुषाको जनकपुरधाममा सम्पन्न बैठक गृह मन्त्रालय र २ नम्बर प्रदेश आन्तरि...}
पुरा पढ्नुहोस्भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् । उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा...}
पुरा पढ्नुहोस्केवल टेलिभिजन व्यवसायीहरुले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति आक्रोश व्यक्त गरेका छन् । घिसिङले दम्भ बढेका कारण आफूहरुलाई मारमा पार्ने नीति ल्याएको उनीहरुले आरोप लगाएका छन् । बुधबार सरकारको नीतिका कारण व्यवसायीहरुको व्यवसायमा परेको नकारात्मक प्रभावका...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र देशलाई अग्रगति दिन लोकतान्त्रिक पार्टीहरुका बीचमा एकता हुनु जरुरी रहेको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक पार्टीहरु...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेसमेत ३ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । घिमिरेसहित जोन सञ्चालक समितिका अध...}
पुरा पढ्नुहोस्पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख ठगी गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौंको बालुवाटार घर भई टोखा नगरपालिकास्थित ग्राण्डी बस्ने रोहित प्रजापति भन्ने रोजित श्रेष्ठ पक्राउ परेका हुन् । ...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ, ओखलढुंगामा कार्यरत सब–इन्जिनियरलाई पक्राउ गरेको छ । सब–इन्जिनियर राजन पासवान ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । पासवानले भूकम्प...}
पुरा पढ्नुहोस्बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले करिब चार करोड रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट गरेको छ । विभागले ११ महिनामा (गत साउन महिनादेखि जेठ मसान्तसम्म) बजार अनुगमनका क्रममा रु तीन करोड ७३ लाख ८४ हजार मूल्य बराबरको म्याद समाप्त भएका खाद्य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit