
नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चयन भएकोमा अमेरिकाले पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत प्रचण्डलाई बधाई दिएको हो । अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध प्रमुख प्रतिपक्ष दल एमालेले महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने टिप्पणी गरेका छन् । नेता पौडेलले एमालेले संसद विघटनको मुद्दामा आफूलाई हराएवापत् सर्वोच्च अदालतको निर्णय विपरित सो महाअभियोग प्रस्...}
पुरा पढ्नुहोस्अमेरिकाले अफगानिस्तान मिशनमा सहयोगी भुमिकाका लागि कतारलाई धन्यबाद दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले मंगलबार कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्तागर्दै सहयोगी भुमिकाका लागि धन्यबाद दिएका हुन् । उनल...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको भेटिएको छ । प्रहरीले उक्त अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ । नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको...}
पुरा पढ्नुहोस्बुढानीलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट प्रहरीले ४४ लिटर रक्तचन्दनको तेलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की लेखनाथ महानगर १० का हाल बुढानीलकण्ठ बस्ने ४० वर्षीय गंगाबहादुर पुन र रामेछाप उमाकुण्ड गाउँपालिका–४ का हाल बालाजु बस्ने २७ वर्...}
पुरा पढ्नुहोस्नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८/७९ को आयव्यय वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १ साउनदेखि नेपालमा अवैध मोबाइल फोन नियन्त्रणमा आउने बताएका थिए । बजेट वक्तव्यमा नै उल्लेख गरेअनुसार प्...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा खोप भित्र्याउनका लागि पछिल्लो समय कूटनीतिक गतिविधिलाई अघि बढाएकी छन् । कार्यकारी भूमिकामा नरहेकी राष्ट्रपति भण्डारीको यो सक्रियताले प्रशंसा समेत पाएको छ । मुलुकमा भारत र चीनले दिएको अनुदानको खोपबाट खोप लगाउने अभियान सुरु भएको हो । त्यसपछि स...}
पुरा पढ्नुहोस्काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता (साउन २१–२७) मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो । यसको अघिको आदेश हेर्ने हो भने २५ जनाभन्दा बढी सहभागी नहुने गरी कार्यक्रम गर्न सकिन्थ्यो । यही साउन २...}
पुरा पढ्नुहोस्संसद विघटनसम्बन्धी सबै मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले उक्त आदेश दिएको हो । प्रतिनिधिसभा विघटनविरूद्ध ३० रिट परेका थिए । अन्तरिम आदेशमा माग गरिएका १९ रिट थिए । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ वटा रिट थ...}
पुरा पढ्नुहोस्नेपाली सेनाले हेलम्बुको लाइफ लाइनको रुपमा रहेको चनौटे–भिरखर्क जोड्ने पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । मेलम्ची खोलामा २०७८ असारमा आएको विनाशकारी बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ स्थित चनौटे–भिरखर्क जोड्ने ट्रस बृज (रातो पु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit