
अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क स्टिकरको सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन् । काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको बिहीबर निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिए...}
पुरा पढ्नुहोस्शुक्रबारमात्रै परराष्ट्र मन्त्रीबाट विदा भएका प्रदीप ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सामाजिक सन्जालमार्फत् आफू मन्त्री हुँदा पनि आफ्नो सम्पत्तिमा खासै फेरबदल नभएको दाबी गरेका छन् । उनले आफ्नो खातामा हाल ७ लाख ४१ हजार रहेको बताएका छन् । ...}
पुरा पढ्नुहोस्बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनले एनएमबि बैंकलाई 'बैंक अफ दि इयर-एसिया २०२१' को अवार्ड दिएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै बैंकले अवार्ड सार्वजनिक गरेको हो। बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले अवार्ड बैंकलाई हस्तान्तरण...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले निर्वाचन तयारीको सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको छ । आयोगले सोमबार निर्वाचन तयारीको सम्बन्धमा निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको हो । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या परेको र त...}
पुरा पढ्नुहोस्२४ वर्षकी कमला (परिवर्तित नाम) घरको आर्थिक समस्याका कारण विदेश जान चाहन्थिन् । यही सिलसिलामा उनी कुबेत जान पाउने भइन् । उनलाई विदेश पठाइदिन लागेका व्यक्तिले कुवेतमा घरायसी काममा लगाइदिने प्रतिबद्धता गरेका थिए । कमला त्यही आश्वासनको भर परेर गएको फागुन ३ गते काकडभिट्टाबाट सिलगुड...}
पुरा पढ्नुहोस्सत्तारुढ नेकपा (एमाले) को केन्द्रीय कमिटीको विशेष बैठकले विभिन्न प्रदेशसभामा पार्टीका सांसदहरुले आफ्नै पार्टीका मुख्यमन्त्री विरुद्ध दिएको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । पार्टी संसदीय दलका नेता र सदस्यलाई अनुशासित र एकताबद्ध भएर परिचालित गर्न विशेष भूमिका खेल्न आह्व...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि सुनुवाइ हुँदैछ । गत जेठ २६ गते बसेको संवैधानिक इजलासले आजदेखि निरन्तर सुनुवाइ हुने आदेश दिएको थियो । ‘फास्ट ट्रयाक’मा हुन लागेको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्र...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान गर्ने गोप्य स्थलबाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया स्थानीय निर्वाचन घोषणा भ...}
पुरा पढ्नुहोस्गृहसचिव टेकनारायण पाण्डेले चारदिन अघि ललितपुर जिल्लाको सुरक्षा कमाण्डगर्ने तीनै निकायका प्रमुखसहित ललितपुर जिल्ला प्रशासन कार्यालय र स्वास्थ्यका कर्मचारीलाई सम्मान गरे । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले एकाबिहानै सबैलाई गृहसचिव पाण्डे आउन लागेकाले भनेर बोलाएका...}
पुरा पढ्नुहोस्सरकारले गठन गरेकाे छानबिन समितिले सुनसरी, कैलाली र पर्वतका हिरासत तथा कारागार कक्षमा भएका तीन ब्यक्तिकाे शंकास्पद मृत्यु 'आत्महत्या' भएकाे ठहरसहितकाे प्रतिवेदन गृह मन्त्रालयमा बुझाएकाे छ। गृह मन्त्रालयले तीन स्थानका हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानबिन गर्न बन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit