
प्रधानसेनापति ट्रफीअन्तर्गत कमाण्डतर्फ मध्य कमाण्ड हेडक्वार्टर पोखरा प्रथम भएको छ । शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले मध्य कमाण्डका सेनापति उपरथी बाबुराम श्रेष्ठलाई नगद पुरस्कार तथा ट्रफी प्रदान गरेका हुन् । त्यस्तै बाहिनी अड्डातर्फ २८ नम्बर बाहिनी र गणतर्फ जगदल गण प्...}
पुरा पढ्नुहोस्नेपाल टेलिकम (एनटिसी)का मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको छ । बुधबार बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइलमा नम्बर डायल गर्नासाथ कल काटिने समस्या देखिएको हो । नेपाल टेलिकमले भने सिस्टममा समस्या आएको र समस्या समाधानको प्रयासमा लागि रहेको जनाएको छ । ...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सैनिक सचिवालयले एकजना विवादास्पद प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्णेल ) लाई दोहोराएर एकै बिषयको तालिममा संयुक्त राज्य अमेरिका पठाउन छनौट गरेको छ । सन् २०१९ मा सोही तालिममा सहभागी भएका उनलाई फेरि दोहोराएर छनौट गरिएको हो । सैनिक सचिव सहायक रथी पदमबहादुर सिंहले ५ माघ...}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको छ । कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा उक्त प्रतिवेदन आज प्रधानमन्त्री एवं नेपाली...}
पुरा पढ्नुहोस्कञ्चनपुरमा नेपाली सेनाले जिम्मा लिएको होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाली सेनामार्फत् होल्डिङ सेन्...}
पुरा पढ्नुहोस्चिनियाँ जनमुक्ति सेना पीएलएले अरुणाचल प्रदेशका १७ वर्षीया मिराम तारोनलाई अपहरण गरेको खबर बाहिर आएको एक दिनपछि भारतीय सेनाले बिहीबार ती युवकलाई खोज्न र 'स्थापित प्रोटोकल' अनुसार उनलाई फिर्ता गर्नू चीनसँग सम्पर्क गरेको छ। 'अरुणाचल प्रदेशबाट मिरम तारोन नामका युवक बेपत्ता भएको...}
पुरा पढ्नुहोस्प्रहरीले मादक पदार्थ सेवन (मापासे) गरेर कार्यालयमा आएर सार्वजनिक सेवा प्रवाहमा लापरवाही गरेको आरोपमा मालपोत कार्यालय रुकुम पश्चिमका प्रमुख गोरखबहादुर खड्कालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको बिशेष टोलीले निमित्त प्रमुख खड्क...}
पुरा पढ्नुहोस्२१ भदौंको त्यो बिहान, संखुवासभाको शान्त खोलागाउँ पीडामा थियो । स्थानिय मादी नगरपालिका–१ मा पर्ने यो गाउँका एकै परिवारका ६ जनाको निर्ममता पूर्वक हत्या भएको थियो । जसमा मृत्यु हुने दुई अवोध बालबालिका र एकजना वृद्ध थिए । जिल्ला प्रहरी कार्यालय संखुुवासभाबाट दुर्गममा पर्ने यो गाउँमा अनु...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् । बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवाको सिफारिस गरेको हो । एसएसपीमा बढुवा सिफारिस हुने एसपीहरु प्रवीण कँडेल, विष्णु प्र...}
पुरा पढ्नुहोस्मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरमा दुर्घटना भएको तारा एयरको विमानमा सवार यात्रुहरुको शव काठमाडौं ल्याइने भएको छ । सेना तथा स्थानीयको टोलीले अहिले शव संकलन गरिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार शव काठमाडौं ल्याएर आफन्तलाई जिम्मा लगाइने भएको हो ।&...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit