Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

भारतबाट अपहरण भएका युवाको सशस्त्र प्रहरीद्धारा उद्धार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालले भारतको बिहार राज्यबाट अपहरित एक युवाको सकुशल उद्धार गरेको छ ।  बिहार राज्यको मधुवनी ग्रामपञ्चायतका शंकरकुमार साहको सप्तरी रामनगर क्षेत्रबाट उद्धार गरिएको हो ।  उनको शुक्रबार राती घरक्षेत्रबाटै अपहरण भएको थियो ।    अज्ञात समूहले उनलाई अपहरण गरी उनला...}

पुरा पढ्नुहोस्

पाटन–जावलाखेल–पुल्चोक धूमपान निषेधित क्षेत्र

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको हो ।    कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका म...}

पुरा पढ्नुहोस्

पत्रकार महासंघको अध्यक्षमा पोख्रेलसहित संयुक्त प्यानलकै जीत (सूची सहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी बनेको हो ।    अध्यक्ष पोख्रेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक प...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री र पाकिस्तानका राजदूतबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि पाकिस्तानका राजदूत शैयद हैदर शाहबीच बालुवाटारमा भेटवार्ता भएको छ ।  नेपालका लागि केही समयअघिमात्र राजदूत भएका शाहको यो औपचारिक भेटवार्ता थियो । भेटमा दुई देशको सम्बन्ध, पारस्परिक हित तथा सहकार्यका बिषयमा छलफल भएको थियो । }

पुरा पढ्नुहोस्

लेखा समितिको निर्देशनविपरीत सेनाले अघि बढायो फास्ट ट्रयाकको दोस्रो प्याकेजको ठेक्का

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको निर्देशन विपरीत काठमाडौं–तराई द्रुतमार्ग आयोजनामा पुल तथा सुरुङ निर्माणको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया अघि बढाएको छ । सेनाले आफूलाई सम्बन्धित निकायबाट कुनै परिपत्र नआएको भन्दै प्रक्रिया अघि बढाएको जनाएको छ ।    लेखा समिति...}

पुरा पढ्नुहोस्

अमेजेनका मालिककी पूर्व पत्नीसँग किन भेट्न चाहन्छन् चार्ल्स शोभराज?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

केन्द्रीय कारागारमा रहेका सिरियल किलर चार्ल्स गुरूमुख शोभराजले अघिल्लो हप्ता 'सन्डे मिरर'लाई फोनबाटै दिएको अन्तर्वार्तापछि नेपाली प्रहरी प्रशासन तनावमा आएको थियो ।  अन्तर्वार्तामा उनले आफ्नो जीवनमा आधारित हलिउड चलचित्र बनाउँन चाहेको इच्छा व्यक्त गरेका छन् । जसका लागि उनले ...}

पुरा पढ्नुहोस्

नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेको छ ।        पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ । लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका&nda...}

पुरा पढ्नुहोस्

पाकिस्तानद्वारा जम्मु ड्रोन हमलामा संलग्नताको आरोप अस्वीकार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हालै भारतको जम्मुमा भएको ड्रोन हमलामा पाकिस्तानले आफ्नो संलग्नता नरहेको बताएको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ड्रोन हमलामा पाकिस्तानको नाम जोडिनु भ्रामक भएको जनाएको पाकिस्तानी सञ्चारमाध्यममा कश्मीर मिडिया सर्भिसले उल्लेख गरेको छ ।    ‘भारत सरकारले फेर...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।      पक्राउ पर्नेमा झापा मेचीनगर२ का बद्रीहाङ राई छन् । उनी १२ बजेर २५ मिनेटमा श्री एयरलाइन्सको जहाजबाट झापाको भद्रपुर जाने क्रममा थिए ।     ...}

पुरा पढ्नुहोस्

कोरोनाबाट १६ को मृत्यु, १० हजारभन्दा बढी संक्रमित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै आज पनि नेपालमा १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । साथै १६ जना संक्रमितको मृत्यु भएको छ ।     शनिबार २० हजार १८७ जनाको स्वाब परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार २३ ह...}

पुरा पढ्नुहोस्