Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

सशस्त्रका १६ डीएसपी एसपीमा बढुवा (सूचीसहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले १६ जना नायब उपरीक्षकहरुलाई उपरीक्षक बढुवाका लागि सिफारिस गरेको छ ।    सशस्त्र महानिरीक्षक शैलेन्द्र खनालको अध्यक्षतामा सोमबार सशस्त्र मुख्यालय हल्चोकमा बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।   कोको बढुवा भए ? हेरौं सूची :  ...}

पुरा पढ्नुहोस्

जर्मन चान्सलर बन्ने निश्चित भएका को हुन् ओलाफ ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जर्मनीको चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचन हुने निश्चित भएको छ । वर्तमान अर्थमन्त्रीसमेत रहेका ओलाफ यही डिसेम्बर ८ मा चान्सलर बन्ने भएका छन् ।      जर्मनीको संसद सचिवालयले बिहीबार जारी गरेको वक्तव्यमा आगामी डिसेम्बर ८ मा संसदमा नयाँ चान्सलर चयनका लागि निर्वाचन हुने र एंगेला म...}

पुरा पढ्नुहोस्

चीनबाट आज आउँदै कोरोनाविरुद्धको ८ लाख डोज खोप

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चीनबाट कोरोनाविरुद्धको खोप आज(सोमबार) नेपाल आइपुग्दैछ । चीन सरकारले ८ लाख डोज सिनोभ्याक्स खोप दिने यसअघि नै निर्णय गरिसकेको थियो ।   उक्त खोप लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज आइतबार साँझ नै चीनको राजधानी बेइजिङ उडेको थियो ।  ...}

पुरा पढ्नुहोस्

इन्टरपोलको अप्रेशन कोडनाम थन्डरः ११८ देशमा चलेको ३० दिने विशेष कारबाही 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले विश्वका ११८ देशको प्रत्यक्ष संलग्नतामा एकमहिनासम्म चलाएको अप्रेशन कोडनाम थन्डरकाक्रममा संगठित गिरोहले दुर्लभ बन्यजन्तु र लोपन्मुख काठ तथा बनस्पतीको ओसारपसार र बेचबिखनलाई तिब्रता दिएको फेला पारेको छ ।      अप्रेशन कोडनाम थन्डरमा...}

पुरा पढ्नुहोस्

लेटाङमा कर्फ्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।   प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै  बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् ।   दक्षिणमा ल...}

पुरा पढ्नुहोस्

चाडबाडले सुनचाँदी व्यवसायमा बहार, मंसिरको प्रतीक्षा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ ।  सोमवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले  दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडपर्वमा अपेक्षा अनुसारको व्यापार भएको बताए । अध्य...}

पुरा पढ्नुहोस्

महिला आयोगमा उजुरीका चाङ, बाल विवाहदेखि ‘साइबर’ अपराध

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय महिला आयोगमा बालविवाहदेखि ‘साइबर’ अपराधका उजुरीका चाङ लागेका छन् । बितेको एक वर्षमा एक हजार ३३३ घरेलु हिंसा र २३२ महिला हिंसाका उजुरी आयोगमा दर्ता भएका छन् ।   यौनजन्य हिंसामात्र होइन मानसिक, आर्थिक, शारीरिक हिंसाका उजुरी बढेका तथा चरित्रहत्या, साइबर अपराध, सम्बन्ध...}

पुरा पढ्नुहोस्

आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेल सर्वोच्चमा, बुधबार सुनुवाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले आइतबार नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति गरेको निर्णयविरुद्ध प्रहरीका एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालत गएका छन् ।    आईजीपी नियुक्तिप्रति असन्तुष्ट पोखरेलले रिट निवेदन दायर गरेका हुन् । उक्त रिटमा बुधबार सुनुवाइ हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद...}

पुरा पढ्नुहोस्

एसएसपी सुदीप गिरीलाई काठमाडौं प्रहरीको कमाण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरीय प्रहरी परिसरको प्रमुखमा एसएसपी सुदीप गिरीको सरुवा गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहेका गिरीले आजदेखि परिसर प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।    प्रहरी मुख्यालयले गिरीलाई परिसर प्रमुखमा काज सरुवा गरिएको हो । यसअघि परिसरको प्रमुख रहेका ए...}

पुरा पढ्नुहोस्

छाङ्गरु र तिंकरमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री पठाइयो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आसन्न निर्वाचनका लागि दार्चुलाको व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ ।    जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको सो स्थानमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाइएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी...}

पुरा पढ्नुहोस्