Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

लेवर क्याम्पकी महिलालाई बलात्कार आरोपमा तनहुँबाट ठेकेदार पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जनालाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ ।    संखुवासभा चैनपुर नगरपालिका २ महिम बस्ने ४० वर्षीय शिव न्यौपानेलाई जबरजस्ती करणी गरेको आरोपमा बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।   भानु नगरपालिका २ बाह्रबिसेस्थित डुम्रे...}

पुरा पढ्नुहोस्

एमालेको नयाँ कार्यालयमा ‘परी’ले गर्छिन् स्वागत

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेको नयाँ पार्टी मुख्यालयमा ‘परी’ नामको रोबोटले कार्यालयमा आउनेहरुलाई गेटमा स्वागत गर्ने भएको छ । नेपालमै बनेको उक्त रोबोटले मानिसहरुले सोधेका केही प्रश्नको जवाफ समेत दिन सक्ने जनाइएको छ ।     उक्त भवनको आज प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली...}

पुरा पढ्नुहोस्

न्यूरोडको जुवाखालमा काठमाडौं प्रहरीको छापा, एकजना जुवाडे भाग्न छतबाट हाम फाले

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले काठमाडौंको न्युरोडमा जुवा खेलिरहेका १५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।    प्रहरी पुगेपछि एक जना जुवाडे भने छतबाट हामफालेका थिए । त्यसक्रममा उनी घाइते भएको र हाल शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेको परिसरल...}

पुरा पढ्नुहोस्

१३ फागुनमा कांग्रेसका यी १६ जिल्लाको अधिवेशन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसले कोभिड १९ का कारण स्थगित गरेका १६ जिल्लाको अधिवेशन १३ फागुनमा गर्ने भएको छ ।    कांग्रेस केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले कोभिड १९ को जोखिम र सङ्क्रमण न्यून हुदै गइरहेको अवस्थामा ती जिल्लाको अधिवेशनको मिति तोकेको हो ।      कांग्र...}

पुरा पढ्नुहोस्

सरकारको निर्णयसँगै काठमाडौं आइपुगे एसपी विष्ट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

निर्मला हत्या प्रकरणमा बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई मन्त्रिपरिषद्को बैठकले पुनर्बहाली गर्ने निर्णय गरेको छ । सरकारको निर्णयसँगै एसपी विष्ट बिहीबार काठमाडौं आइपुगेका छन् ।    एसपी विष्टले सरकारबाट भएको निर्णयको स्वागत गरे । ‘यसबारेमा मैले औपचारि...}

पुरा पढ्नुहोस्

दुई लाख अमेरिकी डलरसहित पोखराबाट एकजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले १ लाख ९४ हजार अमेरिकी डलर ( अनुमानित २ करोड रुपैयाँ) सहित मुस्ताङ लो घेकर दामोदर कुण्डका  छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले ती व्यक्तिलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।      विशेष सूचनाका आधारमा तनहुँ र कास्की...}

पुरा पढ्नुहोस्

राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनालाई बजेट नदिइने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरुमा बजेट विनियोजन नगर्ने भएको छ ।    मंगलबार संघीय संदको दुवै सदनको बैठकमा सरकारको आ.व. २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वतयारी नभएका र आयोजना बैंकमा प्रविष्ट भइ राष्ट्रिय य...}

पुरा पढ्नुहोस्

भन्सारमा भनियो धान, ट्रकमा थियो १ करोड ३८ लाखको अवैध सामान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वीरगञ्ज भन्सारले धान लोड गरिएको भनी छोडेको भारतीय ट्रकबाट सशस्त्र प्रहरी बलले १ करोड ३८ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।    वीरगन्जको नेपाल–भारत संयुक्त भन्सार जाँच चौकी (आईसीपी) बाट धान लोड गरी छुटेको भनिएको बिआर ०६ डिबी ४१५६ नम्बरको भारतीय ट्रकलाई मंगलबार सशस्त्र प्रह...}

पुरा पढ्नुहोस्

आउने भो आठ लाख डोज खोप, काठमाडौंका लागि उड्यो विमान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चीन सरकारले अनुदान स्वरूप दिएको कोभिड-१९ विरूद्धको भेरोसेल खोप लिएर बेइजिङबाट नेपाल वायुसेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ ।    उक्त जहाज सोमबार त्यसतर्फ प्रस्थान गरेको थियो । बेइजिङ समय अनुसार बिहानको दशबजे आठ लाख डोज खोप लिएर उक्त चार्टर विमान काठमाण्डौं प्रस्थान गर...}

पुरा पढ्नुहोस्

साढे ९० करोड बक्यौता नबुझाउने तीन क्यासिनोलाई पाँचदिने अल्टिमेटम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्यटन विभागले सरकारलाई बक्यौता रकम नबुझाउने तीन क्यासिनो कम्पनीलाई पाँचदिने अल्टिमेटम दिएको छ । विभागले पाँच दिनभित्र रु. ९० करोड ५५ लाख ७६ हजार बक्यौता बुझाउन अल्टिमेटम दिएको हो ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बक्यौता रकम असुल गराउन अल्टिमेटम दिन बुधबार म...}

पुरा पढ्नुहोस्