Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

चार्टर उडानबाट नेपाली पनि विदेश जान पाउने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् । यसअघि सरकारले अत्यावश्यकबाहेक आवातजवात रोकेको थियो ।   चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विदेश प्रस्थान गर्न सक्ने गरी सरकारले परिपत्र जारी...}

पुरा पढ्नुहोस्

माथिल्लो तामाकोशीबाट बैशाखबाटै बिद्युत उत्पादन सुरु 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बैशाख महिना भित्रै विद्युत उत्पादन शुरु गर्ने भएको छ । संसदको अर्थ समितिको आइतबारको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बैशाख महिना भित्रै पहिलो युनिटबाट विद्युत उत्पादन शुरु हुने जानकारी गराएका हुन् ।    उनले पहि...}

पुरा पढ्नुहोस्

एनआरएनलाई नेपालमा 'फरेन करेन्सीमा फिक्स डिपोजिट' को सुविधा, यसरी गर्न सकिने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकास्थित नेपाली दूतावासले नेपाल राष्ट्र बैंकको नयाँ नियम अनुसार गैर आवासिय नेपालीहरुले नेपालमा विदेशी मुद्रामा मुद्दत्ती खाता खोल्न सक्ने सुविधा सहितको सूचना जारी गरेको छ ।    दूतावासले यो सुविधा अनुसार निक्षेपकर्ताहरुले आफु बसेको देशबाट त्यही देशको मुद्रा जम्मा गर्न सक्ने र त्...}

पुरा पढ्नुहोस्

दुई अर्ब बढी राजस्व छलीका १७ मुद्दा दर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले कर छली गरेको अभियोगसहित विभिन्न कम्पनी त्यसका सञ्चालक तथा अन्य व्यवसायीविरुद्ध १७ वटा मुद्दा  दर्ता गरेको छ , विभागले बुधबार एक सूचना जारी गरी ती कम्पनी र व्यवसायीविरुद्ध दुई अर्ब ३६ करोड रुपैयाँ बढी बिगो कायम गरी मुद्दा दर्ता गरेको जनाएको छ ।     ...}

पुरा पढ्नुहोस्

अजोड इन्स्योरेन्सले रोक्का गर्‍यो हकप्रद सेयरको विशेष प्रस्ताव

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अजोड इन्स्योरेन्सले हकप्रद सेयरका लागि विशेष प्रस्ताव लैजान गरेको तयारी हाललाई रोक्का भएको जनाएको छ । इन्स्योरेन्सले सूचना जारी गर्दै ७ वैशाखमा तय गरिएको वार्षिक साधारणसभामा उक्त प्रस्ताव नलैजाने जनाएको हो ।    इन्स्योरेन्सले हकप्रद सेयरको प्रस्ताव लैजाने सूचना सार्वजनिक गर्नुअघि न...}

पुरा पढ्नुहोस्

नेप्सेमा करिब ८ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो दिन आइतबार गिरावट आएको शेयर बजार मापक नेप्से आज सामान्य वृद्धि भएको छ ।    आज निकै उतार चढाबका बीच कारोबारको अन्त्यमा ७.९० अंकले वृद्धि भएको छ ।  नेप्से परिसूचक ७.९० अंकले बढेर  २ हजार ७६५.४३ अंकमा पुगेको छ । आइतबार नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ७५७.५३...}

पुरा पढ्नुहोस्

कुन प्रदेशको बजेट कस्तो : हेर्नुहोस् सातै प्रदेशको बजेटका मुख्य विशेषता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मंगलबार सातै प्रदेशले आ-आफ्नो बजेट सार्वजनिक गरेका छन् । सातै प्रदेशका बजेटका विशेषता यस्ता छन्-   प्रदेश १ प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनले आर्थिक वर्ष २०७८-७९ का लागि वार्षिक बजेट सार्वजनिक गरेको छ ।  प्रदेशसभा नियमावली, २०७४ को नियम११४(१) बमोजिम आर्थिक मामिला तथा यो...}

पुरा पढ्नुहोस्

नेप्सेमा दोहोरो अंकले वृद्धि, यी हुन् शेयरमूल्य बढ्ने कम्पनी 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ ।      सोमबार २५.४१ अंक बढेरको नेप्से परिसूचक मंगलबार १७.४२ अंक बढेर २ हजार ७३५.९३ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३६ अंक, फ्लोट इण्डेक्स १.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक बढेको छ ।  ...}

पुरा पढ्नुहोस्

यती एअरलाइन्सको काठमाडौँ–बनारस–काठमाडौँ परीक्षण उडान सफल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विगत २३ वर्षदेखि नेपाली आकाशमा अनवरत उडान सेवा गर्दै आएको निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले काठमाडौँ–बनारस–काठमाडौँको बुधबार परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलतापूर्वक सम्पन्न गरेको छ ।   दक्षिण पूर्वी एशिया र दक्षिण एशियाका मुलुकमा चार्टर÷नन् सेड्युल फ्ल...}

पुरा पढ्नुहोस्

नेप्सेमा ३२.२२ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक सोमबार ३२ अंकले सुधार देखिएको छ ।    आज दिनभरी उतार चढावका बीच नेप्से परिसूचक ३२.२२ अंकले वृद्धि भएर २ हजार ५४६.०८ अंक पुगेको छ । आइतबार नेप्से परिसूचक  ७२.३२ अंकले घटेर २ हजार ५१३.८७ अंकमा झरेको थियो ।  ...}

पुरा पढ्नुहोस्