Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

लुभुमा दम्पती मृत प्रकरण : विवाहको एक वर्षमै किन अँगाले मृत्यु ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा सोमबार घरभित्रै मृत अवस्थामा फेला परेका दम्पतीको एक वर्षअघि विवाह भएको थियो ।    राजविराज घर भएका र लामो समयदेखि ललितपुरमा बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र २२ वर्षीय निर्मलाबीच गत फागुनमा विवाह भएको आफन्तले बताएका छन् ।  &...}

पुरा पढ्नुहोस्

रक्षा सचिवलाई सेना सम्बन्धी बिफ्रिङ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र  रक्षा मन्त्रालयको सचिव पदमा नवनियुक्त भएका रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालबीच जंङ्गी अड्डामा शिष्टाचार भेटवार्ता  भएको छ । यस्तै सोही अवसरमा उनलाई सैन्य विभाग र महानिर्देशनालयले सेनाका बिषयमा बिस्तृत जानकारी गराएका छन् ।    र...}

पुरा पढ्नुहोस्

यात्रुबाट ५ सय प्रतिशतभन्दा बढी भाडा असुल्ने ५ जना गोंगबु र कलंकीबाट पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने ५ जनालाई गोंगबु बसपार्क र कलंकीबाट पक्राउ गरेको छ ।   कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिन खोज्ने पोखरा माइक्रो, बुटवल–भैरहवा काउन्टर, कलंकी चोकको काउन्टारका कर्मचारीलाई आज...}

पुरा पढ्नुहोस्

प्रहरीमा बढुवाः  ‘जसको शक्ति उसकै भक्ति’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले विहीबार नेपाल प्रहरीका तीनजना नायब महानिरीक्षक (डीआईजी) हरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्यो । बढुवा हुनेहरु डीआईजीत्रय वषन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुक हुन् ।    सरकारको बढुवा निर्णय बिरुद्ध तीनजना डीआईजी सर्वोच्च अदालत गएका छन् । यो बढुव...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषद पुनर्गठनविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ स्थगित भएको छ । बुधबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासका लागि सुनुवाइ तोकिए पनि उक्त रिटमा ‘हेर्न नभ्याइने’ भएकाले स्थगित गरिएको हो ।    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले रिट...}

पुरा पढ्नुहोस्

सशस्त्रका सई किन मुछिए हतियार मुद्दामा ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापामा गत १ फागुनमा स्थानीय एक व्यक्तिको घरबाट कटुवा पेस्तोल बरामद भयो । भद्रपुर–६ बस्ने २४ वर्षीय मुगालाल माझीको घरबाट उक्त हतियार बरामद भएको थियो ।    हतियारबारे सुराकी कसैले सशस्त्र प्रहरीका अधिकारीलाई दिएको थियो । सशस्त्रका सई रमेश कुँवरले जानकारी आएपछि उनको टोलीले उक्त हति...}

पुरा पढ्नुहोस्

कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भदौ ३० गतेदेखि सञ्चालन भएको कक्षा १२ परीक्षाको नतिजा आज प्रकाशित भएको छ । राष्ट्रिय बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित गरेको हो ।    परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा  https://n...}

पुरा पढ्नुहोस्

चीनका लागि जर्मनीका राजदूतको त्यहाँ पुगेको ३६ औं दिनमा आकस्मिक निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनका लागि जर्मनीका राजदूत ज्यान हेकरको सोमबार निधन भएको जर्मनीको विदेश मन्त्रालयले जनाएको छ । ५४ बर्षीय हेकर जर्मन चान्सलर एञ्जेला मर्केलको वरिष्ठ सल्लाहकार भएर काम गरिसकेका अब्बल कुटनीतिज्ञ मानिन्थे ।     उनको कार्यभार सम्हालेको केही दिनमै आकष्मिक निधन भएको जर्मनीको विदेश मन्त्रालय...}

पुरा पढ्नुहोस्

भारतसँग जोडिएका सीमा नाका बन्द गर्न सीसीएमसीको सिफारिश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी_ को आजको बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिश गरेको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा...}

पुरा पढ्नुहोस्

माइतीघरमा दाहाल–नेपाल पक्षको धर्ना

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा धर्ना कार्यक्रम गरेको छ । बुधबार उक्त पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।    दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य त...}

पुरा पढ्नुहोस्