Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

अविश्वास प्रस्तावबारे जसपाका नेता विभाजित, विना निष्कर्ष टुंगियो बैठक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ । सरकारको विरुद्ध कांग्रेस र माओवादी मिलेर ल्याउन लागेको अविश्वासको प्रस्तावमा समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न मंगलबार बैठक बसेको हो ।    बैठकमा सहभागी एक नेताका अनुसार पार्टी केन्द्रीय कार्या...}

पुरा पढ्नुहोस्

राप्रपाका अध्यक्षले गरे ३१ केन्द्रीय सदस्य मनोनीत (नामावलीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य मनोनयन गरेका छन् ।     आज उनले पार्टीको विधान अनुसार ३१ जना केन्द्रीय कार्य समितिको सदस्यमा मनोनीत गरेका हुन् ।     राप्रपाको कार्यसमितिमा पदाधिकारी सहित १९९ जना सदस्यीय रहने व्...}

पुरा पढ्नुहोस्

राजा, ओली र देउवालाई माधव नेपालको यस्तो सन्देश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार काठमाडौंमा आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै थिए । सम्बोधनका क्रममा उनले राजा, पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई सुझाव दिन भ्याएका छन् ।    उनले फेरि राजतन्त्र फर्केर नआउने बताएका छन् । रगत...}

पुरा पढ्नुहोस्

नेपाल पक्ष तत्कालै जाला सरकारमा ? यस्तो छ तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा जाने नजानेबारे टुंगो लाग्न सकेको छैन ।   प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुन गरेको आग्रहलाई नेता नेपालले हालसम्म...}

पुरा पढ्नुहोस्

ओलीलाई पार्टी सदस्यबाटै हटाउने दाहाल—नेपाल पक्षकोे तयारी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको दाहाल—नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै हटाउने तयारी गरेको छ । त्यसका लागि पहिलो चरणमा उक्त पक्षको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।    शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको वि...}

पुरा पढ्नुहोस्

कांग्रेसले ग-याे १६ जिल्लाको अधिवेशन स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको जिल्ला कार्यसमितिको अधिवेशन कोभिड–१९ का कारण स्थगित गरिएको छ ।     कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्तिमार्फत जिल्ला अधिवेशन हुन बाँकी सप्तरी, सिरहा, धनुषा, महोत्त...}

पुरा पढ्नुहोस्

ओलीको अहंकारले पार्टी छिन्नभिन्न हुने अवस्था आएको छ : नेपाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अहंकारले पार्टी छिन्नभिन्न हुन खोजेको बताएका छन् । बुधबार आफू पक्षका नेता कार्यकर्ताको राष्ट्रिय भेलामा उनले ओलीले २८ फागुनको निर्णयबाट पछि हट्न नखोजेको बताएका हुन् ।   नेता नेपालले ओलीले आफूल...}

पुरा पढ्नुहोस्

माओवादीमा सर्वसम्मत नेतृत्व चयनमा प्रतिनिधिहरुको जोड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरुले जोड दिएका छन् ।   पुष ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र जारी छ । शनिबारदेखि नेतृत्व चयनको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरेपनि एकाएक क...}

पुरा पढ्नुहोस्

अग्रगामी शक्ति एकताबद्ध हुनपर्नेमा अध्यक्ष दाहालको जोड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।    लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले देशको आर्थिक...}

पुरा पढ्नुहोस्

बागी उम्मेदवारी फिर्ता लिन गगन थापाको आग्रह 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता, कार्यकर्तालाई फिर्ता लिन आग्रह गरेका छन् ।    नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री था...}

पुरा पढ्नुहोस्