Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

रचनात्मक प्रतिपक्षमा रहन्छौं : अध्यक्ष ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् ।            पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण,...}

पुरा पढ्नुहोस्

सुदूरको द्वारमा एसपी चतुर्वेदीको सुरक्षा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बिहीबार साँझ २७ वर्षीय युवकलाई लागुऔषध खैरो हेरोइनसहित कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ विज्ञान क्याम्पस नजिकको क्षेत्रबाट प्रहरीले पक्राउ गर्यो ।    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५...}

पुरा पढ्नुहोस्

नेपाल र साउदी अरबबीच पारस्परिक सहयोगसम्बन्धी सम्झौता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरेबिया परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।   सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा....}

पुरा पढ्नुहोस्

कुवेतबाट काठमाडौं आएको जजिरा एयरको विमान चरासँग ठोक्कियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कुवेतबाट १ सय ३७ जना नेपाली नागरिक लिएर आएको जजिरा एयरको जे नाइन फाइभ थ्री नाइन कलसाईनको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणकाक्रममा चरासँग ठोक्एिको छ ।    घटनामा विमानको केही भाग कुच्चिएको छ । चालकदलका सदस्यले अवतरणगर्नेक्रममा चरासँग ठोक्किएपछि सावधानी पूर्वक विमानला...}

पुरा पढ्नुहोस्

सूर्य चिन्ह ‘फ्रिज’ बनाउने षड्यन्त्र भइरहेको छः अध्यक्ष नेपाल 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।    सोमबार नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले...}

पुरा पढ्नुहोस्

ओलीको दम्भका कारण पार्टीमा एकताको सम्भावना क्षीण भयो: वरिष्ठ नेता नेपाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् ।    पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा चढेका कारण एकता क्षीण हुँदै गएको स्पष्ट पारे । पा...}

पुरा पढ्नुहोस्

पोखराको अवैध मिनि क्यासिनोमा प्रहरीको छापा, १८ लाख नगदसहित छ जना जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले १८ लाख रुपैयाँ नगदसहित छ जना जुवाडे पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१२ चापापानीस्थित नवीन गौचनका घरमा तास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले छ जना व्यक्तिलाई रु १८ लाख सात हजार ५३० नगद र ताससहित पक्राउ गरेको हो ।     ...}

पुरा पढ्नुहोस्

राष्ट्रसंघीय पाँच निकायको नेतृत्व तहमा नेपाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त राष्ट्रसङ्घका पाँच निकायमा कूटनीतिक कौशल प्रदर्शन गर्दै आएको छ ।    दुईपटक राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य बनेको नेपाल पुनः उक्त पदमा पुग्न असफल भए पनि पछिल्लो समय उक्त विश्व...}

पुरा पढ्नुहोस्

पूर्व सभामुख महरा नेकपा स्थायी कमिटीमा मनोनयन 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टीको आइतबार बसेको स्थायी कमिटी बैठकले बलात्कार काण्डपछि मुुलधारको राजनीतिमा चर्चा बिमुख बनेका पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ ।    महराले अदालतबाट उनी बिरुद्ध लागेको आरोपमा सफाई पाइसकेका छन् । उनी बिरुद्ध आफ्नै सचिवायलम...}

पुरा पढ्नुहोस्

अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक-पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् ।      गृहमन्त्री खाणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी...}

पुरा पढ्नुहोस्