Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

कांग्रेस चितवनको सभापतिमा खनाल विजयी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल विजयी भएका छन्  । शुक्रबारदेखि जारी अधिवेशनको दोस्रो चरणको निर्वाचनमा दोस्रो मत प्राप्त गर्ने मिलनबाबु श्रेष्ठले खनाललाई समर्थन गरेपछि उनी स्वतः विजयी भएका हुन् ।  पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आ...}

पुरा पढ्नुहोस्

स्थानीय तह नेतृत्वमा युवापुस्ताको आकर्षण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

“समाजको विकासका लागि युवापुस्ता आउनुपर्छ”, महालक्ष्मी नगरपालिका–७ ललितपुरमा नेकपा (एमाले) पार्टीबाट वडा अध्यक्षका उम्मेदवार २७ वर्षीय सुजीत बस्नेतले भने, “अबको दीगो विकासको मोडल युवालाई थाहा हुन्छ, समाजले अहिले युवा नै नेतृत्व खोजेको छ ।” स्नातक अध्ययन गरेर सामाज...}

पुरा पढ्नुहोस्

सेनाद्वारा देशभर १ हजार ४१२ किमी सडक निर्माण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले हालसम्म देशभर १ हजार ४ सय १२ किलोमिटर सडक निर्माण गरेको छ ।    कठिन भौगोलिक विकटता, मौसमी प्रतिकूलता र कडा चट्टानयुक्त भू–बनोटको बाबजुद पनि सेनाले उक्त सडक निर्माण गरेको हो । यस्तै, ३५ वटा बेलिव्रिजहरु पनि निर्माण गरी सेनाले सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । से...}

पुरा पढ्नुहोस्

बुढाथोकीलाई इन्जा खोजी पत्रकारिता पुरस्कार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

 नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको इन्जा खोजी पत्रकारिता पुरस्कार टक्सार आर्थिक म्याजगिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीलाई दिने निर्णय गरेको छ ।   सन् २०२१ भरमा नेपालबाट प्रकाशित तथा प्रसारित खोजी समाचारहरुमध्येबाट इञ्जाले पत्रकार वुढाथोकीलाई चयन गरेको इञ्...}

पुरा पढ्नुहोस्

काठमाडौंमा नेपाल–भारत कविता वाचन कार्यक्रम सम्पन्न 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल–भारत कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।    बिहीबार वरिष्ठ साहित्यकार डा. तुलसी प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा उक्त कार्यक...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीद्वारा टाइफाइड खोप अभियान शुभारम्भ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गरेका छन् ।    रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियम...}

पुरा पढ्नुहोस्

भूमिहीनको समस्या दुई वर्षभित्र समाधान गरिने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले भूमिहीन तथा सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने भएको छ ।    मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दुई वर्षभित्र समाधान गरिने बताएकी हुन् ।   ...}

पुरा पढ्नुहोस्

पाँच जिल्लाका सुरक्षा अधिकारीलाई ’रेडी पोजिशन’ मा रहन गृहमन्त्रीको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको अल्फा इको ट्यांगो कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।    कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजीपी दिवेश ल...}

पुरा पढ्नुहोस्

सुर्खेतका ३६८ यी होटल, पसल र उद्योगमा अनुगमन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुर्खेतस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले करिब  चार लाख मूल्य बराबरको गुणस्तरहीन विभिन्न खाद्य वस्तु जफत गरी नष्ट गरेको जनाएको छ ।      चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले त्यस अवधिमा खाद्य उद्योग, होटेल, पसल, दाना उद्...}

पुरा पढ्नुहोस्

एक वर्षमा चितवन राष्ट्रिय निकुञ्जका १९ गैंडा मरे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतीले मरेका हुन् ।   निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आवको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र पुसमा...}

पुरा पढ्नुहोस्