Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

ललितपुरमा एकै परिवारका पाँच जना मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुरको कोन्ज्योस्योम गाउँपालिका–४ नल्लुमा एकै घरका पाँच जनाको मृत्यु भएको छ । स्थानीय काइली स्याङतानको परिवार आइतबार राति खाना खाई सुतेकोमा आज बिहान मृत फेला परेका हुन् ।    वडाध्यक्ष तीर्थ घलानका अनुसार चार जना घरमै मृत फेला परेको र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।...}

पुरा पढ्नुहोस्

१० ग्राम* ब्राउनसुगरसहित झापाबाट पक्राउ परे श्रीमानश्रीमती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापाको मेचिनगर नगरपालिका–१३ चारआली बजारबाट प्रहरीले बुधबार लागूऔषध कारोबारमा संलग्न श्रीमान र श्रीमतीलाई पक्राउ गरेको छ ।  प्रहरी चौकी चारआली र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।   पक्राउ पर्नेमा मेचिनगर–१ ब...}

पुरा पढ्नुहोस्

कैलालीमा युवतीको सामूहिक बलात्कार, दुई पक्राउ एक फरार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले एक १८ वर्षीय किशोरीको सामूहिक बलात्कार गरेको आरोपमा दुई युवालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेका एकजना फरार रहेको कैलाली प्रहरीले जनाएको छ ।    प्रहरीले बलात्कार अभियोगमा लम्की नगरपालिका–१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई शुक्रबार रात...}

पुरा पढ्नुहोस्

चन्द्रागिरिमा एक युवक मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाण्डौमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।     काठमाण्डौको चन्द्रागिरि ४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामा मृत अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।      बिहिबार बिहान शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो खरब प...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीद्वारा यी ५५० हवल्दारको असईमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीले ५ सय ५० जना हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो ।    यस्तो छ बढुवा सिफारिस हुनेहरुको नामावली :      }

पुरा पढ्नुहोस्

इन्टरपोलको अप्रेशन कोडनाम थन्डरः ११८ देशमा चलेको ३० दिने विशेष कारबाही 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले विश्वका ११८ देशको प्रत्यक्ष संलग्नतामा एकमहिनासम्म चलाएको अप्रेशन कोडनाम थन्डरकाक्रममा संगठित गिरोहले दुर्लभ बन्यजन्तु र लोपन्मुख काठ तथा बनस्पतीको ओसारपसार र बेचबिखनलाई तिब्रता दिएको फेला पारेको छ ।      अप्रेशन कोडनाम थन्डरमा...}

पुरा पढ्नुहोस्

४४ लिटर रक्तचन्दनको तेलसहित २ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुढानीलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट प्रहरीले ४४ लिटर रक्तचन्दनको तेलसहित २ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा कास्की लेखनाथ महानगर १० का हाल बुढानीलकण्ठ बस्ने ४० वर्षीय गंगाबहादुर पुन  र रामेछाप उमाकुण्ड गाउँपालिका–४ का हाल बालाजु बस्ने २७ वर्...}

पुरा पढ्नुहोस्

बझाङका युवक हत्या आरोपित तीन जना पक्राउ, कडा कारबाही गर्न कांग्रेसको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसले बझाङका आफ्ना कार्यकर्ता अमृत सिंहलाई खुँडा प्रहार गरी हत्या गर्नेलाई कारबाही गर्न माग गरेको छ । कांग्रेसले आज विज्ञप्ति जारी गर्दै हत्यामा संलग्न नेकपाका कार्यकर्तालाई कारबाही गर्नुपर्ने माग गरेको हो । सिंह नेपाल तरूण दलमा आबद्ध थिए ।    घटनामा संलग्न भएको आरोपमा छव...}

पुरा पढ्नुहोस्

गणेश लामा, चक्रे मिलन र पर्शुराम बस्नेतले पाउलान् त सफाइ ? सर्वोच्चमा मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन ‘गुन्डा नाइके’विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको पेशी आज तोकिएको छ । गैरकानूनी गतिविधिबाट अकूत सम्पत्ति आर्जन गरेको आरोप लागेका गणेश लामा, चक्रे मिलन भन्ने मिलन गुरुङ र पर्शुराम भन्ने कृष्ण बस्नेतको मुद्दा पेशीमा चढेको हो ।  ...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका डीआईजी सीपी गौतम एआईजीमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालमा नायव महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश (सीपी) गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । बलमा रहेको रिक्त एक एआईजी पदमा उनको बढुवा सिफारिस भएको हो ।    गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई सशस्त्र प्रहरी बल, नेपालको निय...}

पुरा पढ्नुहोस्