Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

सम्पत्ति शुद्धीकरणले खोज्ला त डेढ करोडको स्रोत ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित पक्राउ परेका भारतीय नागरिकलाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान  विभागको जिम्मा लगाएको छ ।    पक्राउ परेका अमित कुमार गुप्ताले ल्याएको रकमको स्रोत पत्ता लगाउन तथा आवश्यक अनुसन्धान र कारबाहीका लागि विभागलाई जिम्मा लगाइएको हो ।...}

पुरा पढ्नुहोस्

संसद विघटन गर्न प्रधानमन्त्रीको सिफारिस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेका हुन् ।   प्रधानमन्त्रीको सिफारिस असंवैधानिक भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । ‘यो गैर अलोतान्त्रिक र...}

पुरा पढ्नुहोस्

स्वास्थ्य रणनीति : सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन थालेको छ ।    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पार्न लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ मा सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता...}

पुरा पढ्नुहोस्

५७ जना उपसचिवको सरुवा (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले ५७ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उपसचिवहरुको सरुवा गरेको हो ।    सरकारको सचिवस्तरको निर्णयअनुसार राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत कर्मचारीहरूको सरुवा भएको हो ।    सरकारले उपसचिवहरूको मन्त्रालय मातहत निकाय,...}

पुरा पढ्नुहोस्

रक्षा सचिव शर्मा जंगी अड्डामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले आज नेपाली सेनाको मुख्यालय जंगा अड्डाको भ्रमण गरेका छन् । रक्षा सचिवमा नवनियुक्त शर्मालाई सेनाले जंगीअड्डामा स्वागत गरेको हो ।    जंगी अड्डास्थित सगरमाथा हलमा आयोजित स्वागत कार्यक्रममा रक्षा सचिव शर्मालाई वर्तमान वस्तुस्थिति,सेनाको संगठनात्मक संर...}

पुरा पढ्नुहोस्

पञ्चेश्वर आयोजनामा महत्वपूर्ण सहमति, चाँदनी र दोधारामा सिँचाइ सुविधा दिन भारत तयार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

    महाकाली सन्धिअनुसार नेपालका चाँदनी र दोधारालाई सिँचाइ सुुविधा दिन भारत सहमत भएको छ । पुस १४ गते भारत गएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधिमण्डलसँग भारतले उक्त सहमति गरेको छ ।    मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम...}

पुरा पढ्नुहोस्

सेनाले सशस्त्र प्रहरीलाई दियो पहिलो चरणको ५९० थान हतियार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकार (मन्त्रिपरिषद्) को २४ चैत्रको निर्णयानुसार नेपाली सेनाले सशस्त्र प्रहरी बल¸ नेपाललाई १० हजार ६ सय नाल हतियार हस्तान्तरण गर्ने भएको छ ।    प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई कुल इन्सास राईफल ९ हजार तथा लाईट सर्पोट वेपन (एल.एस....}

पुरा पढ्नुहोस्

राम्रो काम गर्नेलाई हिलो छ्याप्नै पर्छ भन्ने भ्रष्ट मनस्थिति नेपालमा छ : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राम्रो काम गर्ने व्यक्तिलाई हिलो छ्याप्नेपर्छ भन्ने भ्रष्ट मनस्थिति नेपालमा रहेको बताएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३०औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।    ‘स्वच्छ ढंगले काम गर्दा पन...}

पुरा पढ्नुहोस्

जसपाको ठाकुर–महतो पक्ष सरकारमा जाने तयारी, मन्त्री बन्ने लाइनमा यी नेता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुने तयारीमा जु्टेको छ । सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेलगत्तै उक्त पक्ष सरकारमा सहभागी हुने छलफलमा जुटेको हो ।   जसपाको ठाकुर–महतो पक्षले सरकारसँग मधेस र थरुहट आन्दोलनको क्रममा लगाइएको म...}

पुरा पढ्नुहोस्

ओलीले मदन भण्डारी फाउन्डेसन गठन गरेर देशव्यापी गुटबन्दी गरे : खनाल 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन गठन गरेर देशव्यापी गुटबन्दी सुरु गरेको आरोप लगाएका छन् । एमालेको खनाल–नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय पक्षमा नेता खनालले पार्टीमा गुटबन्दी ओलीले सुरु गरेको आरोप लगाएका हुन...}

पुरा पढ्नुहोस्