
सशस्त्र प्रहरी बलले प्राविधिकतर्फ रिक्त रहेको एसपी र डीएसपी बढुवाका लागि सूचना निकालेको छ । बढुवा समितिका सदस्य सचिव सशस्त्र नायब महानिरीक्षक विदुर खड्काले शुक्रबार सूचना निकालेका हुन् । सूचनामा प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङ्गतर्फका प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्...}
पुरा पढ्नुहोस्महिन्दा राजापाक्षले श्रीलंकाको प्रधानमन्त्री पदबाट राजीनामा दिए पनि श्रीलंकामा प्रदर्शन बढिरहेको छ । यसबीचमा राजापाक्षको परिवारले देश नै छोडेको अडकलबाजी भइरहेको छ । तर, मंगलबार राजापाक्षका छोराले उनको परिवार श्रीलंकामा नै रहने र देश छोडेर कतै नभाग्ने जनाएका छन् । राजापाक्षका...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् । प्रेस सङ्ठगन नेपाल प्रदेश समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरु...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेशमा आधा जीवन बिताएका महन्थ ठाकुरले त्यहाँबाट बिद्रोह गरेर तराई–मधेश लोकतान्त्रिक पार्टी बनाए । केही समयअघि मधेश केन्द्रीत दलसँग ऐतिहासिक एकतागर्दै उनको तमलोपा समेत मिलेर राष्ट्रिय जनता पार्टी बन्यो । त्यसमा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समेत मिल्न गएपछि उनको पार्टी जनता समा...}
पुरा पढ्नुहोस्कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जानकी ९ का सुमिद साउद, दिलीप दास, मनोज भण्डारी र बमबहादुर बोहोरा छन् । भण्डारीसहित ४ जनालाई रुपन्देहीको बेलहियाब...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभाग प्रमुख भट्टराईले नेकपा (एकीकृत समाजवादी) लाई अवैध सम्बन्धबाट जन्मिएको पार्...}
पुरा पढ्नुहोस्यातायात व्यवस्था विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने कुरा नगरेको बताएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सूचना जारी नगरिएको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागका महान...}
पुरा पढ्नुहोस्वैदेशिक रोजगारमा जाँदा भिजिट भिसामा नजान सरोकारवालाहरूले आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भिजिट भिसाः समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरूले सो आग्रह गरेका हुन् । पछिल्लो स...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशमा नेकपा एमालेका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएपछि असन्तुष्ट पार्टीका एक सांसदले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रदेशका एमाले सांसद दुगनारायण पाण्डेयले आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनी कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट सांसदमा निर्वाचित थि...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले धरान र नेपालगन्जमा विधि विज्ञान प्रयोगशालाबाट भिसेरा परीक्षण सुरु गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले आज नीतिगत निर्णय र कार्ययोजना सार्वजनिक गर्दै भिसेरा परीक्षण सुरु हुनेबारे जानकारी दिएको हो । प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार धरान र नेपालगन्ज...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit