
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन आग्रह गरेका छन् । आज काठमाण्डौमा भएको एक कार्यक्रममा उनले मजदुरका कुनै पनि समस्या भए मन्त्रालयमा लिएर आउन विभिन्न संघसंस्थाहरुलाई आग्रह गरेका छन् । उनले आफू मन्त्रायलमा केही लिनको ल...}
पुरा पढ्नुहोस्उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका गजेन्द्र हमालले पदबाट राजीनामा दिएका छन् । शुक्रबार मात्र नियुक्त भएका उनी मन्त्री बनेको झन्डै ४० घन्टा मात्र भएको थियो । तर, उनको नियुक्तिलाई लिएर विवाद भएपछि हमालले राजीनामा दिएको जनाएका छन् । मन्त्रिपरिषद्मा प्रधानन्यायाधी...}
पुरा पढ्नुहोस्चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै स्थानीयहरुले बिरोध प्रदर्शन गरेका छन् । बुधवार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयहरुले चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन् । आन्दोलनमा सहभागी भएका अमीर तामाङले उनले च...}
पुरा पढ्नुहोस्प्रहरीले करिब एक करोड रुपैयाँ मूल्य बराबरको एक किलोभन्दा बढी तौलको सुनसहित एकजनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गणको टोली एकहजार एकसय ६५ ग्राम सुन सहित गोरखाका पदम परियारलाई मंगलबार पक्राउ गरेको हो । हिमालयन एयरको उडानमा दुबईबाट काठमाडौ...}
पुरा पढ्नुहोस्झापा प्रहरीले ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ पश्चिम धर्मकाँटाका ३२ वर्षीय टीका खत्री छन् । ठगीको उजुरी आएपछि उनीहरुलाई प्रहरीले बिहीबार पक्राउ गरे...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ दललाई स्पष्टीकरण सोधेको छ । लगातार तीन आर्थिक वर्षसम्म प्रतिवेदन नबुझाउने दललाई एक हप्ताभित्र सफाइ पेश गर्न निर्देशन समेत आयोगले दिएको छ । आयोगले सोधेको विवरणमा आय–व्ययको वास्तविक हिसाव किताब देखिने गरी राखे, नराखे...}
पुरा पढ्नुहोस्शनिवार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा विद्युत आपूर्ति अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै शनिवार दिउँसो काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा विद्युत अवरुद्ध हुने जनाएको हो । प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्र...}
पुरा पढ्नुहोस्काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्ज कलेजका कोर्स को–अर्डिनेटर र एक शिक्षक नाबालिगमाथि यौन दुर्व्यहारको मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका छन् । गत जेठ १० मा कलेजमा अध्ययनरत आफ्ना नाबालिका छोरीहरुलाई कलेजका कोर्डिनेटर ४७ वर्षीय जनार्दन अधिकारी र ५१ वर्षीय शिक्षक राजन...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज सोझै खरिद उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो । फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म ब...}
पुरा पढ्नुहोस्ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अवैध रुपमा हुनसक्ने वन्यजन्तु र तिनको आखेटोपहारको ओसारपसार नियन्त्रणमा सघाउ पु¥याउन जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण ब्यूरो गठन गरिएको छ । शिकार आरक्षका प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा ब्यूरो गठन गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit