
नागरिक लगानी कोषको समेत लगानी रहेको तत्कालीन रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड र तत्कालीन एपेक्स डेमलपमेन्ट बैंक (हाल नेपाल क्रेडिट एन्ड कमर्स बैंकमा मर्ज भएको)मा नागरिक लगानी कोषको तर्फबाट सञ्चालक नियुक्त भएर गएका कोषका नवौँ तहका कर्मचारी छविरमण अधिकारीसहित दर्जन बढी व्यक्तिविरुद्ध अख्तिया...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका १ कोशी व्यारेजस्थित पूर्व–पश्चिम लोकमार्गबाट करिब ५४ लाख ९६ हजार रुपैयाँ बराबरको १५ सय टिन रिफाईन पाल्मोनियन तेलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतमा घर बताउने ३० वर्षिय अबध बाबु र ३३ वर्षीय ध...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज उपसभापतिको मतगणना हुने भएको छ । आज बिहान २ बजे मात्रै सभापतिको मतगणना सकिएपछि भोलिदेखि मात्रै अन्यपदाधिकारीको र केन्द्रीय सदस्यहरुको लागि मतगणना हुने निवार्चन समितिले जानकारी गराएको थियो । तर आज १ बजे बसेको निर्वाचन समितिको बैठकले आज उ...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर पुनः सञ्चालन भएको छ । विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनी अज्ञात व्यक्तिबाट फोन आएपछि विमानस्थल खाली गरिएको थियो । विमानस्थलका प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले त्यस्तो शंकास्पद वस्तु केही नभेटिएको पर्दाफासलाई जानकारी दिए । ‘अहिल...}
पुरा पढ्नुहोस्रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ । गोली लागेर घाइते भएकामध्ये ४ जनाको मृत्यु भएको हो । उनीहरुको स्थानिय युनिभर्सल मेडिकल कलेजमा उपचारकाक्रममा मृत्यु भएको हो । प्रहरीले अनौपचारिक रुपम...}
पुरा पढ्नुहोस्नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्ने बताएका छन् । बुधवार काठमाण्डौमा आयोजित राष्ट्रिय पुनरुत्थान रणनीतिक योजना कार्यशाला गोष्ठीमा बोल्दै उनले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर...}
पुरा पढ्नुहोस्वैदेशिक रोजगारमा जाँदा भिजिट भिसामा नजान सरोकारवालाहरूले आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भिजिट भिसाः समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरूले सो आग्रह गरेका हुन् । पछिल्लो स...}
पुरा पढ्नुहोस्श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ । आर्थिक संकटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् । यहाँका प्रधानमन्त्री महिन्दा राजपाक्षेले सोमबार मात्र आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा राष्ट्रपति गोटबाया राजपाक्षेल...}
पुरा पढ्नुहोस्काठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ । जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । महानगरीय प्...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ढुंगेधारा ब्युँताउन बजेट विनियोजन गर्ने घोषणा गरेका छन् । नेवाः समुदायको सिथि नखः पर्व र वातावरण दिवसको अवसर पारे आज मेयर साहले ढुंगेधारा ब्युताउन बजेट छुट्याउने जनाएका हुन् । ‘हाम्रा सांस्कृतिक तथा सामाजिक व्यवहारहरु तथा आफ्ना रै...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit